Samata School Bhojpur

Samata School Bhojpur Samata School Bhojpur is a nonprofit school which is managed by Samata Education Trust Kathmandu.

The school charges its students of all grades only Rs 100 per month. Samata Education Trust has established Samata School Bhojpur in 2075 BS.

Parents day program 2080/12/02Dipak Sanjel @सुदर्शन पौडेल
23/03/2024

Parents day program 2080/12/02
Dipak Sanjel @सुदर्शन पौडेल

वृक्षरोपण कार्यक्रम समता स्कुल भोजपुर।
06/06/2023

वृक्षरोपण कार्यक्रम समता स्कुल भोजपुर।

भवन उद्घाटन कार्यक्रम समता स्कुल भोजपुर।
06/06/2023

भवन उद्घाटन कार्यक्रम समता स्कुल भोजपुर।

28/02/2023
बधाई छ नानी रमिना राई लाई नृत्य तर्फ दोस्रो भएकोमा साथै नानी सम्पदा बुढाथोकीलाई People's Choice Award र नानी निस्ता थापा...
25/02/2023

बधाई छ नानी रमिना राई लाई नृत्य तर्फ दोस्रो भएकोमा साथै नानी सम्पदा बुढाथोकीलाई People's Choice Award र नानी निस्ता थापालाई Soulful Performer Award प्राप्त गरेकोमा।

25/02/2023
Watch it live
20/02/2023

Watch it live

11th School Annual Day : 3rd Inter Samata Singing & Dance Competition 2079 Finale

12/02/2023

तेस्रो अन्तर समता गायन तथा नृत्य प्रतियोगिताको बिबिध चरणहरु पार गरि Digital Round सम्म पुग्नु भै Public Vote र School Evaluation का आधारमा Grand Finale सम्म पुग्न असफल हुनु भएका २६ जना प्रतियोगी विद्यार्थीहरुको प्रस्तुति People's Choice Award का लागि कायमै रहेको जानकारी गराइन्छ।

अत People's Choice Award को लागि Vote Appeal गरेर २६ जना प्रतियोगी मध्य अत्याधिक Vote प्राप्त गर्ने १ जना प्रतियोगीले सो Award जित्न र Grand Finale मा Guest Performance समेत दिन पाउने ब्यवस्था गरिएको छ।

People's Choice Award को Voting बन्द हुने समय फागुन ५ गते दिउँसो ४ बजे।

People's Choice Award का लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिहरुको भिडियो तलको LINK को सहायताले हेर्नुहुन र सबै माझ पुर्याउनुहुन अनुरोध छ।

धन्यवाद।

https://youtube.com/playlist?list=PLqWtLIi1EaB9H1zT1fkqY0CzvyHo2s9mH

Congratulations
11/02/2023

Congratulations

Congratulations

तेस्रो अन्तर समता गायन तथा नृत्य प्रतियोगिताको Digital Round पार गर्दै Grand Finale का लागि छनौट हुनुभएका सबै सहभागी विद्यार्थीहरुलाई बधाई ।

यो संगै फागुन ८ मा हुने Grand Finale मा सहभागी हुने प्रतिस्पर्धीहरुको टुंगो लागेको छ।
अत Grand Finale को लागि छनौट भएका बाहेक अन्य २६ जना प्रतियोगीहरुले अब People's Choice Award को लागि Vote Appeal गरेर अत्याधिक Vote प्राप्त गर्नेले सो Award जित्न र Grand Finale मा Guest Performance समेत दिन पाउनेछन।

People's Choice Award को Voting बन्द हुने समय फागुन ५ गते दिउँसो ४ बजे।

People's Choice Award का लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिहरुको भिडियो तलको LINK को सहायताले हेर्नुहुन र सबै माझ पुर्याउनुहुन अनुरोध छ।

धन्यवाद।

https://youtube.com/playlist?list=PLqWtLIi1EaB9H1zT1fkqY0CzvyHo2s9mH

06/02/2023

समता स्कुल पूर्वी कलस्टर इ सि ए कमिटिको संयोजकत्वमा पुस २५ बाट बिबिध चरणमा संचालन भैरहेको तेस्रो अन्तर समता गायन तथा नृत्य प्रतियोगिताको Grand Finale यहि फागुन ८ गते १०:३० बजे देखि Samata School Itahari को प्राङ्गणबाट हाम्रो आधिकारिक YouTube Chanel https://youtube.com/ मा पुरै कार्यक्रमको प्रत्यक्ष प्रशारण हुने निश्चित भएको छ।

पुरै कार्यक्रम प्रत्यक्ष (Live) हेर्नक लागि हाम्रो Chanel Subscribe गनुहोला।

आदरणीय अभिभावक तथा निस्वार्थ मन भएका स्टाफद्वारा विद्यालयको खेलमैदान सम्याउने कार्य सप्पन्न ।
10/07/2022

आदरणीय अभिभावक तथा निस्वार्थ मन भएका स्टाफद्वारा विद्यालयको खेलमैदान सम्याउने कार्य सप्पन्न ।

Address

Bhojpur

Alerts

Be the first to know and let us send you an email when Samata School Bhojpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Samata School Bhojpur:

Shortcuts

Share

Category