Kalika Basic School, Bhojpur

Kalika Basic School, Bhojpur A community school located at southern part of Bhojpur (Hatuwagadhi rural municipality four, Koshi Province). Estd: 2028 BS.

यस बिद्यालयका पुर्व विद्यार्थी द्वय दिवस राई र रामध्वज राई द्वारा बिद्यालयलाई खेलकुद सामाग्री एक थान भलिबल र एक थान भलिब...
22/12/2025

यस बिद्यालयका पुर्व विद्यार्थी द्वय दिवस राई र रामध्वज राई द्वारा बिद्यालयलाई खेलकुद सामाग्री एक थान भलिबल र एक थान भलिबल जाली प्रदान गर्नुभएकोमा यहाँहरु दुवैजनालाई बिद्यालय परिवार धेरै-धेरै धन्यवाद साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।

आज मिति २०८२/०२/३० गते श्री पन्चकन्या आधारभुत  बिद्यालय हतुवागढी-४ द्वारा आयोजित अन्तर आ. वि. विबिध प्रतियोगिताहरुमा हाम...
13/06/2025

आज मिति २०८२/०२/३० गते श्री पन्चकन्या आधारभुत बिद्यालय हतुवागढी-४ द्वारा आयोजित अन्तर आ. वि. विबिध प्रतियोगिताहरुमा हाम्रो बिद्यालयबाट सहभागी विद्यार्थी भाई बहिनिहरुले निम्न स्थान ओगट्न सफल हुनु भएकोमा बिद्यालय परिवार हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ।

१. चकलेट दौड - प्रथम
२. धोक्रे दौड - प्रथम
३. हाजिरी जवाफ - द्वितीय
४. भित्र बाहिर - तृतीय
५. बेलुन फोर्ने - तृतीय

06/06/2025
Extra curricular activity (spelling contest) was successfully done on Friday. 2082/02/23
06/06/2025

Extra curricular activity (spelling contest) was successfully done on Friday. 2082/02/23

04/03/2025

Summer almost begins here, how about there?😊

प्रजातन्त्र दिवशको अवसरमा विद्यालयमा विद्यार्थीहरुको लागि शौचालय मर्मत तथा निर्माण कार्यका लागि बृहत जनश्रमदान सम्पन्न।स...
19/02/2025

प्रजातन्त्र दिवशको अवसरमा विद्यालयमा विद्यार्थीहरुको लागि शौचालय मर्मत तथा निर्माण कार्यका लागि बृहत जनश्रमदान सम्पन्न।
स्थानियवासी, अबिभावक तथा सम्पुर्ण शिक्षक कर्मचारिहरुलाई धन्यवाद ।

06/02/2025

शिक्षक अभिभावक संघको गठन, काम, कर्तव्य र अधिकार २०७९ :

(१) सामुदायिक विद्यालयमा शिक्षक अभिभावकबीच सहकार्य तथा समन्वय गर्न प्रत्येक विद्यालयमा सबै अभिभावक र शिक्षकहरु रहेको एक शिक्षक अभिभावक संघ रहने छ ।र कार्य सञ्चालन र व्यवस्थापन गर्नका लागि देहायका सदस्यहरू रहेको एक शिक्षक अभिभावक संघको कार्यकारी समिति रहने छ :
(क) विद्यालयका अभिभावकमध्येबाट छनौट गरेको व्यक्ति – अध्यक्ष
(ख) अभिभावकले आफूहरुमध्येबाट छानी पठाएका कम्तीमा एकजना महिलासहित तीनजना –सदस्य
(ग) विद्यालय रहेको सम्बन्धित वडाका जनप्रतिनिधिहरु वडा समितिले मनोनयन गरेको एकजना – सदस्य
(घ) विद्यालयका संस्थापक, स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर उल्लेख्य सहयोग गरेका व्यक्तिमध्येबाट समितिले मनोनित गरेको एकजना महिला सहित दुईजना –सदस्य
(ङ) विद्यालयका शिक्षकले आफूमध्येबाट छानी पठाएका तहगत शिक्षक प्रतिनिधि दुईजना –सदस्य
(च) प्रधानाध्यापक – पदेन सदस्य
(छ) कार्यरत शिक्षकहरुमध्येवाट एकजना – सदस्य सचिव
समितिको वैठकमा विद्यालयले छानेको उच्चतम कक्षाको प्रथम छात्र वा प्रथम छात्रा मध्येवाट एकजनालाई पनि आमन्त्रित गर्नुपर्ने छ ।

(२) शिक्षक अभिभावक संघको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
(क) विद्यालयमा स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न विद्यालयलाईसहयोग गर्ने,
(ख) विद्यालयको सामाजिक परीक्षण गर्ने गराउने,
(ग) शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सहयोग गर्ने,
(घ) विद्यालय भर्ना अभियान सञ्चालन गर्न विद्यालयलाई सहयोग गर्ने,
(ङ) तोकिएबमोजिमका अन्य कार्य गर्ने ,
(३) संस्थागत विद्यालयहरुले समेत बढिमा सात सदस्यीय शिक्षक अभिभावक संघको कार्यकारी समिति गठन गर्न सक्ने छन्।

सरस्वती पुजा तथा वसन्त पंचमिको अवसरमा लिईएका केही तस्बिरहरु!
04/02/2025

सरस्वती पुजा तथा वसन्त पंचमिको अवसरमा लिईएका केही तस्बिरहरु!

Address

Hatuwagadhi-4
Bhojpur

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 01:00 - 17:00
Sunday 09:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Kalika Basic School, Bhojpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kalika Basic School, Bhojpur:

Shortcuts

Share

Category