Janakalyan Basic School, Bhojpur-9

Janakalyan Basic School, Bhojpur-9

Share

Like the page and get more informations about the page

Photos from Janakalyan Basic School, Bhojpur-9's post 10/06/2026

Class 8 students 2082 farewell

Photos from Janakalyan Basic School, Bhojpur-9's post 17/05/2026

नि.मा.गणित+ Science शिक्षक Sujita Mandal लाइ विद्यालय मा स्वागत गरियो ।

Photos from Janakalyan Basic School, Bhojpur-9's post 15/05/2026

यस विद्यालयका सम्पूर्ण बिद्यार्थीहरुलाइ झोला वितरण गरी पुर्याउनु भएको सहयोग प्रति भोजपुर नगरपालिका भोजपुरका उपप्रमुख भोजपुर नगरपालिका उप-प्रमुख निर्मला शेर्पा प्रति हार्दिक आभार प्रकट गर्दछौ ।

06/05/2026

समाजसेवी एवं यस विद्यालयका पूर्वविद्यार्थी डा. चक्र कार्कीकाे विशेष पहलमा नेपाल ह्रदय रोग प्रतिष्ठान काठमाडौंद्वारा बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टरद्वारा मुटु परीक्षण शिविर सञ्चालन हुने भएकाले कक्षा चारदेखि माथीका बिद्यार्थीहरु तपसिलकाे मिति,समय र स्थानमा उपस्थित भई लाभ लिनका लागि विद्यार्थी भाइबहिनीहरूलाई अनुराेध छ।
तपसिल:
मिति: २०८३बैशाख २८ गते, साेमबार।
समय: विहान १०:०० बजे
स्थान: विद्याेदय मा वि भाेजपुर-७, भाेजपुर।
प्रधानाध्यापक
श्री जनकल्याण आधारभूत विद्यालय
काफ्ले, भाेजपुर।

26/04/2026

२०८३ बैशाख १५ गतेबाट विद्यालय सञ्चालन तथा अन्य सबै प्रकारकाे गतिविधिहरू सुरू गर्ने गरी नगर शिक्षा समितिकाे निर्णय भएकाेले सरोकारवाला सबैमा जानकारी गराइन्छ ।

15/04/2026

2083 बैसाख 2 गते सार्वजनिक विदा

भोजपुरमा विद्यालयलाई रु. २० हजार बराबरको सामग्री सहयोग - khabarsansar.com 14/04/2026

बधाई छ सृष्टि ।

भोजपुरमा विद्यालयलाई रु. २० हजार बराबरको सामग्री सहयोग - khabarsansar.com युवराज विष्ट भोजपुर, ३० चैत । भोजपुर नगरपालिका–९ काफ्लेमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई मिस तामाङ प्रतियो.....

Photos from Janakalyan Basic School, Bhojpur-9's post 13/04/2026

मिस तामाङ 2026 सेकेन्ड रनर अप को उपाधि जित्न सफल भोजपुर न पा 9 काफ्ले निवासी मेख ब. तामाङ र कल्पना तामाङ (विद्यालय ब्यवस्थापन समिति सदस्य) कि छोरी सृष्टि थिङ तामाङलाइ हार्दिक बधाई तथा शुभकामना साथै विद्यालयको लागि 1थान वाटर डिस्पेन्सर र 9थान भित्ते घडी प्रदान गर्नु भएकोमा विद्यालय परिवार हार्दिक आभार ब्यक्त गर्दछ ।

Photos from Janakalyan Basic School, Bhojpur-9's post 30/01/2026

भोजपुर रनमा सहभागि हुदै विद्यार्थीहरु ।

Want your school to be the top-listed School/college in Bhojpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Bhojpur
5700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00