21/07/2024
गुरु पुर्णिमाकाे अवसरमा सम्पुर्ण गुरु तथा गरुअामा हरुप्रति हार्दिक नमन
Happy teachers day
Aadarsha gyankunja academy
Bhojpur -9
Panityanki
school services
21/07/2024
गुरु पुर्णिमाकाे अवसरमा सम्पुर्ण गुरु तथा गरुअामा हरुप्रति हार्दिक नमन
Happy teachers day
Aadarsha gyankunja academy
Bhojpur -9
Panityanki
29/06/2024
Bhojpur school dance champion 2081
Audition round 🙏🏻 congratulations finalists 💙
29/06/2024
राष्ट्रिय धान दिवस काे अवसरमा नगर स्तरिय बिघ्यालय हरु बिच नृत्य प्रतियाेगितामा सहभागी बिघ्यारथि टिम साथै शिक्षिकाहरु पनि २०८१ असार १५ "गुणस्तर शिक्षा, हाम्रो प्रतिबद्धता ।"
अादर्श ज्ञानकुञ्ज एकाडेमि भाेजपुर -९
भाेजपुर
स्कुल परिवार
20/06/2024
इमिस २०८१ अपडेट सम्बन्धमा केही थप
क. विद्यार्थी अपडेट गर्नुभन्दा पहिले अनिवार्य गर्नुपर्ने कामहरुः
१. शैक्षिक सत्र २०८० अनुसार विद्यार्थी विवरण तयार गर्ने।
२. School Profile Update गर्ने। (Basic Profile, ECED Information, Management & Other)
३. छात्रवृत्ती र विध्यार्थिको बार्षिक हाजिरी अपडेट गर्ने।
४. बार्षिक परीक्षाको अंक प्रवृष्टि गर्ने ।
५. २०८० सालको विद्यार्थी विवरणमा विद्यार्थी देखिएन भने पहिला २०८० सालमा Add Student बाट विद्यार्थी Entry गर्ने
६. Student Record भित्र Update मेनुबाट विद्यार्थीको कक्षा अपडेट गर्ने ।
Student Update सम्बन्धमा
१. विद्यालयको एउटा कक्षाबाट उही विद्यालयको उपल्लो कक्षामा जाने विद्यार्थीलाई Passed गराउने ।
२. .एउटा विद्यालयबाट कक्षा उत्तीर्ण भइ अर्को विद्यालयमा उपल्लो कक्षामा जाने विद्यार्थीलाई Passed and Transferred गराउने ।
३. उही विद्यालयको एउटा कक्षाबाट उही विद्यालयको एक कक्षा खप्टिएर जाने विद्यार्थीलाई Double Promoted गर्ने
४. विद्यालयको एउटा कक्षामा कक्षा दोहोर्याउने विद्यार्थीलाई Repeated गर्ने
५. एउटा विद्यालयमा कक्षा दोहोर्याउने तर अर्को विद्यालयमा पढ्न जान चाहने विद्यार्थीलाई Repeated and Transfer गर्ने
६. विद्यालयमा अध्ययन गरेको तर अन्तिम परीक्षा नदिई विद्यार्थी कहाँ गएको हो थाहा नभएको विद्यार्थीलाई Dropout गर्ने
७. कक्षा १० का विद्यार्थीलाई Passed and Transfer गर्ने, कक्षा ११ र १२ का विद्यार्थीलाई Passed गर्ने ।
ख. विदेशबाट आइ विद्यालयमा भर्ना भएका, पहिले विद्यालयमा रही गत विगत वर्षमा विद्यालयबाट हराएका र पुन अध्ययन गर्न आएका र अनौपचारिक विधिबाट अध्ययन गरी विद्यालयको कुनै कक्षामा भर्ना हुन आएका विद्यार्थीको हकमा स्थानीय तहसँग सम्पर्क गरी Student Add गर्ने व्यवस्था गर्ने ।
ग. इमिस कोड नलिएको विद्यालयबाट आएका विद्यार्थीको हकमा उक्त इमिस कोड नलिएको विद्यालयलाई इमिस कोड लिन लगाउने । इमिस कोड लिएपछि उक् विद्यालयले २०८० सालमा विद्यार्थी भर्ना देखाउने र त्यसपछि विद्यार्थी अपडेट/अपग्रेड गर्ने
घ. एउटा विद्यालयमा पास भई अर्को विद्यालयमा जाने विद्यार्थीलाई Double Promoted नगराउने ।
ङ. एउटा विद्यालयबाट अर्को विद्यालयमा गएका विद्यार्थीलाई Downgrade गराई भर्ना नगराउने ।
च. शिक्षक र विद्यालय कर्मचारीको हकमा २/४ दिनमा थप सुविधा र विवरण सहितको मेनु आउने भएकोले त्यो समयसम्म कुर्ने
छ. विद्यालयले इमिस कोड लिनका लागि विद्यालयले प्राप्त गरेको अनुमति पत्र सहित आफ्नो स्थानीय तहमा निवेदन दिने । विद्यालयको निवेदन प्राप्त भएपछि स्थानीय तहले प्रक्रिया अगाडी बढाउने ।
ज. इमिस कोड पाएपछि विद्यालयले आफ्नो विद्यालय शैक्षिक सत्र २०८० मा सञ्चालन भएको भए २०८० देखि कै विवरण अद्यावधिक गर्न लगाउने र शैक्षिक सत्र २०८१ देखि मात्र सञ्चालन भएको भए आफ्नो स्थानीय तहसँग समन्वय गरी विवरण अद्यावधिक गर्ने गराउने ।
06/06/2024
सम्पूर्ण अादरणिय प्यारेन्स हरुमा जानकारी
05/06/2024