बहुपक्षीय बिकास गर्ने धृड सङ्कल्प बोकेर शैक्षिक क्षेत्रमा निरन्तर अगाडि बढीरहने क्रममा बहुप्रतिभा प्रस्फुटन गरिरहेका छौ तेहि क्रममा आज कक्षा ७ मा अध्यनरत छात्रा खेलिना राना मगरको सुमधुर आवाज परिस्कृत गर्दै।
श्री छिन्ताङ्देबी आधारभूत बिद्यालय रामप्रसादराई गाउँपालिका:२ धोद्लेखानी
it was besically school dependent
स्वरस्वती पुजा गर्दै हामी र हाम्रा बिद्यार्थीहरु।
04/12/2022
Congratulations manita
सुरुवात आफै बाट गर्नुछ जे गर्नुछ आफै गर्नुस् र आरुको प्रेरणाको श्रोत बन्नुहोस।
सम्पुर्ण आबिभावक शिक्षा प्रेमी चन्दादाता शिक्षक विद्यार्थी लगाएत देश तथा बिदेश मा रहनु हुने सम्पूर्ण आमा बुवा दाजु भाइ तथा दिदी बहिनी हरुमा नयाँ बर्ष २०७९ को हार्दिक मंगलमय सुभकामना ब्याक्त गर्दछै।साथमा शैक्षिक सत्र २०७९ सालको विद्यार्थी भर्ना खुलेको समेत सम्पुर्ण आबिभावक हरुमा जानकारी गराउद छौ।
१)छिन्ताङ्गदेभी आधारभूत बिधालय परिवार रामप्रसादराई गाउँपालिका २ धोद्लेखानी भोजपुर ।
टाइफाइड विरुद्धको खोप सन्चालन हुँदै।
02/03/2022
Its my service place
31/12/2021
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Bhojpur
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 14:00 |
| Sunday | 10:00 - 16:00 |