Bhojpur Academy

Bhojpur Academy Educational institution which provide the quality education

13/08/2026

We are continuously working on the construction of our School building....

11/08/2026

काम निरन्तर अघि बढ्दैछ...
#भाेजपुर_एकाडेमी
#नयाँ_भवन_निर्माण

07/08/2026

Day 2 ongoing ……
भाेजपुर एकाडेमी भाेजपुरकाे सुन्दर भविष्य निर्माणकाे दाेस्राे दिन

भाेजपुर एकाडेमी भाेजपुरकाे ऐतिहासिक कामकाे थालनी .....यस विद्यालकाे भाेजपुर नगरपालिका वडा नं ७ पुरानाे बसपार्क स्थिति के...
06/08/2026

भाेजपुर एकाडेमी भाेजपुरकाे ऐतिहासिक कामकाे थालनी .....
यस विद्यालकाे भाेजपुर नगरपालिका वडा नं ७ पुरानाे बसपार्क स्थिति केहि समय अगाडि खरिद गरिएकाे विद्यालयकाे आफ्नै जग्गामा भवन निर्माणकाे कार्य आज शुभारम्भ गरिएकाे छ। २० वर्षकाे गाैरवपुर्ण इतिहास र अन्नवरत रुपमा सेवारत यस विद्यालयलाई निरन्तर साथ सहयाेग दिई याे तह सम्म ल्याउन महत्त्वपूर्ण सल्लाह सुझाव दिनुहुने विद्यालयका संस्थापक ज्युहरु, सबै अग्रज, आदरणीय अभिभावक ज्युहरु, हाम्रा प्यारा विद्यार्थी भाइवहिनीहरु, शिक्षक/कर्मचारी सहित, हाम्रा शुभेच्छुक शुभचिन्तक दाजुभाइ दिदिवहिनीहरुमा हार्दिक आभार धन्यवाद व्यक्त गर्दछु ।।

Ratiocination Educational Training Center बाट अाउनुभएको  प्रशिक्षकज्यूहरुलाई १० दिने Handwriting Training पछि अाज विदाइ ...
03/08/2026

Ratiocination Educational Training Center बाट अाउनुभएको प्रशिक्षकज्यूहरुलाई १० दिने Handwriting Training पछि अाज विदाइ गरियो ।

ढिलै भएपनि हाम्राे सहकर्मी एलिना प्रधान म्याम प्रति सुस्वास्थ्य, दिर्घायु एवम् प्रगतिकाे कामना सहित जन्म दिनकाे अनेकन शु...
31/07/2026

ढिलै भएपनि हाम्राे सहकर्मी एलिना प्रधान म्याम प्रति सुस्वास्थ्य, दिर्घायु एवम् प्रगतिकाे कामना सहित जन्म दिनकाे अनेकन शुभकामना व्यक्त गर्दछाै ।।

नीजि क्षेत्र अन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रमा यस अघि लगाउने भनिएको ३% समता कर सरकारले हटाउने निर्णय गरेकाे छ ।।
21/07/2026

नीजि क्षेत्र अन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रमा यस अघि लगाउने भनिएको ३% समता कर सरकारले हटाउने निर्णय गरेकाे छ ।।

नेपाली भाषा र साहित्यका ज्योति, आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको उपलक्ष्यमा हार्दिक शुभकामन व्यक्त गर्दछाै ।  #भान...
13/07/2026

नेपाली भाषा र साहित्यका ज्योति, आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको उपलक्ष्यमा हार्दिक शुभकामन व्यक्त गर्दछाै ।

#भानुजयन्ती #आदिकवि #भानुभक्तआचार्य #नेपालीसाहित्य

हाम्राे विद्यालययमा लामाे समय देखि अध्यापन गराउँदै आउनु भएका नेपाली विषयका शिक्षक कुमार भण्डारी ज्युकाे आज पर्न गएकाे जन...
13/07/2026

हाम्राे विद्यालययमा लामाे समय देखि अध्यापन गराउँदै आउनु भएका नेपाली विषयका शिक्षक कुमार भण्डारी ज्युकाे आज पर्न गएकाे जन्म दिनकाे हार्दिक शुभकामना व्यक्त गर्दछाै ।।

Address

Bhojpur Hile Highway Road
Bhojpur

Telephone

+97729420513

Website

Alerts

Be the first to know and let us send you an email when Bhojpur Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bhojpur Academy:

Shortcuts

Share

Category