Shree Prithvi Secondary School

Shree Prithvi Secondary School Shree Prithvi Secondary School. Kalika-7, Bhateni, Chitwan

23/09/2023

सूचना ! सूचना!! सूचना!!!
प्रस्तावित शिक्षा ऐन शिक्षक , अभिभावक,विद्यार्थी र समग्र शैक्षिक उन्नयनको लागि उपयुक्त छैन होइन र हुदैन भन्ने निष्कर्ष निकालेर निर्णायक आन्दोलन गर्न शिक्षकहरू जानु भएक‍ोले विद्यालयमा दुई दिन पठन पाठन हुन सकेन |आन्द‍ोलनको उपलब्धि न्यून भएपनि आन्दोलन फिर्ता भई सकेकोले भोलि मिति 2080/06/7/गते आइतबारबाट विद्यालय नियमित सञ्चालन तथा पठन-पाठन हुनेकुरा सम्पूर्ण शिक्षक , विद्यार्थी ,अभिभावक एवम् सबै सरोकारवालाहरूमा यसै सूचनाव्दारा जानकारी गराइन्छ प्रधानाध्यापक पृथ्वी मा•वि का•न•पा• भटेनी

30/08/2022

सूचना! सूचना!!

सूचना!!!
सम्पूर्ण विद्यार्थी भाइ -बहिनी अभिभाबक एवम् सम्बन्धित सबैमा हरितालिका तीजको अवसरमा मिति 2079/05/14गते देखि मिति 2079/05 /17गते

शुक्रबारसम्म वर्षेविदाबाट कट्टाहुने गरि विदा गरिएको छ | मिति 2079/05/ 19गते आइतबारबाट विद्यालय नियमित सञ्चालन हुनेकुरा जानकारी गराइन्छ साथै कक्षा 10 र 8 को कोचिङ कक्षा 15 र 17 गते सञ्चालन हुने कुरा अवगत गराइन्छ |
प्र • अ• प्रकाश अर्याल

09/04/2022

भोलि मिति 2078/12/27गते आईतबार रामनवमीको दिन सरकारले सार्वजनिकविदा दिने निर्णय गरेपनि टाईफाईड बिरूध्दको खोप लगाउने कार्यक्रम रोक्न नमिल्ने सूचना स्वास्थ्य केन्द्रबाट प्राप्त भएकोले जन्मदर्ता वा उमेर खुल्ने कागज लिएर कक्षा 6-10का आफ्ना बाबू नानीलाई विद्यालयमा उपस्थित गराई दिनुहुन अनुरोध छ प्र अ पृथ्वी मा वि

27/02/2022

भोलिमिति 2078/11/16 गते कक्षा 10को जैविकविविधता सम्बन्धी एकदिने अवलोकन भ्रमण विशेष कारणवश स्थगित गरिएको छ वि•प्र•

10/02/2022

यहि मिति 2078/फागुन 1गते आईतबारबाट कक्षा नर्सरी देखि कक्षा 12 सम्मको बिहान 10बजेदेखि पढाइ हुने भएकोले सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू विद्यालय पोशाकमा उपस्थित हुनुह‍ोला प्र•अ•

03/02/2022

यस पृथ्वी मा•वि• भटनीमा मिति2078/10/23 गते आईतबार श्रीपञ्चमी तथा वसन्त पञ्चमीको अवसरमा साना बालबालिकालाई अक्षरारम्भ गराउने र नि: शुल्कभर्ना तथा कापी ,कलम वितरण गर्ने कार्यक्रम रहेक‍ोले उक्तसमयमाआफ्ना बाबु नानीलाई भर्ना गराई समयको फाइदालिनुहुन र सिट सुरक्षित गर्नुहुन सम्पूर्ण अभिभाबक ज्यूहरूमा अनुरोध छ प्रधानाध्यापक पृथ्वी मा• वि•भटेनी

03/02/2022

यस पृथ्वी मा•वि• भटेनीमा अध्ययनरत 12वर्ष देखि 17वर्षसम्मका विद्यार्थी भाइ बहिनीहरूलाई मिति2078/माघ 24गते सोमबार र 25गते मंगलबार कोभिड बिरूध्दको खोपलगाउने कार्यक्रम रहेकोले आफ्नो जन्मदर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्रलिई खोप लगाउन विद्यालयमा आउनुहुन अनुरोध छ सम्पर्क 9855088644 /9845069999 / 9845069316 / 9845043881 /98450 68979/ 9845064782/ 9845117081/ 9845586346/ 9855064614/ 9845278832/

सम्पुर्ण विद्यार्थी भाइ बहिनीहरुमा सूचना ।
21/01/2022

सम्पुर्ण विद्यार्थी भाइ बहिनीहरुमा सूचना ।

21/01/2022

Address

Kalika-7, Chitwan
Bharatpur
00977

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779855088644

Alerts

Be the first to know and let us send you an email when Shree Prithvi Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Prithvi Secondary School:

Shortcuts

Share

Category