31/10/2025
Best Entrance Preparation Institute for MBBS, BDS, Nursing & Ag, Vet, Forestry in Chitwan, Nepal.
31/10/2025
20/10/2025
IAAS (TU) ले B.Sc. Ag र B.V.Sc. & A.H. (Vet) को भर्नाको मिति तोकेको छ।
19/10/2025
TU Forestry (IOF) Capitation Seat Second Admission List.
19/10/2025
IAAS (TU) ले Ag, Vet को Entrance Exam को Merit List निकालेको छ।
18/10/2025
B.Tech. (Food Technology) प्रवेश परीक्षाकाे तालिका संशाेधन सम्बन्धी सूचना!!!
18/10/2025
TU Forestry (IOF) ले Merit List को तेस्रो सूचीमा Capitation को List निकालेको छ।
17/10/2025
FWU 1st admission List
14/10/2025
TU Forestry (IOF) ले 2082-06-27 गतेको B.Sc. Forestry को Entrance Exam को Merit List निकालेको छ। केही बुझ्नु परेमा भोलि बिहान 10 बजे देखि दिउँसो 4 बजेसम्म तलको नम्बरमा फोन गर्नुहोला।
9855052435/ 9801352435
14/10/2025
ाम_नै_काफी_छ 🤝💪💚
हिजो मिति २०८२/०६/२७ गते भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको B.Sc. Forestry को Entrance Exam मा हुन सफल अस्मिता ढकाललाई धेरै धेरै बधाई! साथै, उज्ज्वल भविष्यको शुभकामना। 💐💚
14/10/2025
ाम_नै_काफी_छ 🤝💪💚
हिजो मिति २०८२/०६/२७ गते भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको B.Sc. Forestry को Entrance Exam मा हुन सफल स्वप्निल निरौलालाई धेरै धेरै बधाई! साथै, उज्ज्वल भविष्यको शुभकामना। 💐💚
14/10/2025
ाम_नै_काफी_छ 🤝💪💚
हिजो मिति २०८२/०६/२७ गते भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको B.Sc. Forestry को Entrance Exam मा हुन सफल आरुशी कोईरालालाई धेरै धेरै बधाई! साथै, उज्ज्वल भविष्यको शुभकामना। 💐💚
05/10/2025
CARE Institute का Head of Department (Physics) श्री गौरव गुरुङ सरलाई हिजो परेको जन्मदिनको ढिलै भएपनी धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।🎂❤️