नारायणी बहुप्राविधिक शिक्षालय

  • Home
  • Nepal
  • Bharatpur
  • नारायणी बहुप्राविधिक शिक्षालय

नारायणी बहुप्राविधिक शिक्षालय नारायणी बहुप्राविधिक शिक्षालयको आधिकारिक फेसबुक पेज

डिप्लोमा/प्रमाणपत्र तह र प्रि-डिप्लोमा तहका विशेष मौका (आंशिक) तथा डिप्लोमा/प्रमाणपत्र तहको नियमित/आंशिक परीक्षाको तालिक...
23/09/2026

डिप्लोमा/प्रमाणपत्र तह र प्रि-डिप्लोमा तहका विशेष मौका (आंशिक) तथा डिप्लोमा/प्रमाणपत्र तहको नियमित/आंशिक परीक्षाको तालिका संशोधन सम्बन्धी अत्यन्त जरुरी सूचना ।

प्राविधिक शिक्षा तथा व्याव्सायिक तालिम परिषद् , परिक्षा नियन्त्रण कार्यालय ले मिति २०८३/०६/०६ गते प्रकाशित सुचना अनुसार ...
22/09/2026

प्राविधिक शिक्षा तथा व्याव्सायिक तालिम परिषद् , परिक्षा नियन्त्रण कार्यालय ले मिति २०८३/०६/०६ गते प्रकाशित सुचना अनुसार यस शिक्षालयमा अध्यापन हुने डिप्लाेमा तह ईन्जिनियरिङ तर्फका कार्यक्रम हरुको प्रथम वर्ष प्रथम खण्ड तथा दोश्रो वर्ष दोश्रो खण्ड को अन्तिम परिक्षाको परिक्षा तालिका प्रकाशित भएको सम्बन्धि अत्यन्त जरुरि सुचना ।

तेस्रो वर्षको परीक्षा तालिकाडिप्लोमा/प्रमाणपत्र तह तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षा २०८३ को संशोधित परीक्षा तालिका...
18/09/2026

तेस्रो वर्षको परीक्षा तालिका
डिप्लोमा/प्रमाणपत्र तह तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षा २०८३ को संशोधित परीक्षा तालिका ।

अत्यन्त जरुरी सूचनाCTEVT परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीबाट डिप्लोमा/प्रमाणपत्र तहको नियमित/आंशिक परीक्षा २०८३ सम्ब...
11/09/2026

अत्यन्त जरुरी सूचना
CTEVT परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीबाट डिप्लोमा/प्रमाणपत्र तहको नियमित/आंशिक परीक्षा २०८३ सम्बन्धी सूचना प्रकाशित।
तेस्रो वर्ष तथा तेस्रो वर्ष दोस्रो खण्डको परीक्षा २०८३/०६/०७ गते बिहान ७:०० बजेदेखि सञ्चालन हुने।
विस्तृत परीक्षा तालिका तथा परीक्षा केन्द्रको जानकारी पछि प्रकाशित गरिनेछ।

11/09/2026

यस शिक्षालयमा अध्यनरत प्रथम वर्ष दोश्रो खण्ड ,दोश्रो वर्ष दोश्रो खण्ड तथा तेश्रो वर्ष दोश्रो खण्डको नियमित तथा आंशिक प्रयोगात्मक परिक्षा मिति २०८३/०५/३० गते संचालन गर्नका लागि परिषद् बागमती प्रदेश कार्यालयवाट स्वीकृत प्राप्त भएको हुँदा आफ्नो आफ्नो सम्बन्धित विभाग वा परिक्षा शाखा मार्फत परिक्षा तालिकाको सम्बन्धमा जानकारी लिनु हुन साथै सोहि बमिजिम तयारि गर्नु हुन समेत नकारी गराउन चाहान्छौं

परिक्षा शाखा
नारायणी बहुप्राविधिक शिक्षालय

डिप्लोमा तथा प्रमाणपत्र तहका बार्षिक/सेमेष्टर परीक्षाहरुको छुट भएको आवेदन फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना
09/09/2026

डिप्लोमा तथा प्रमाणपत्र तहका बार्षिक/सेमेष्टर परीक्षाहरुको छुट भएको आवेदन फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना

फारम भर्नको लागि अव केहि दिन मात्र बाँकि समयमै फारम भरि निशुल्क सिप सिक्ने अवसर नगुमाउनुहोस ।
09/09/2026

फारम भर्नको लागि अव केहि दिन मात्र बाँकि समयमै फारम भरि निशुल्क सिप सिक्ने अवसर नगुमाउनुहोस ।

सिप सिकौं रोजगार तथा स्वरोजगार बनौं

07/09/2026
06/09/2026

मिति २०८३/०५/२३ गते देखि सन्चालन हुन लागेको अन्तिम सेमेष्टर परिक्षामा सम्मेलित हुने प्रशिक्षार्थि हरु जो अझै पनि प्रवेश पत्र लिन बाँकि हुनुहुन्छ भोलि (मिति २०८३/०५/२२) बिहान १० बजे देखि दिउसो १ बजे सम्म शिक्षालयको परिक्षा शाखामा उपस्थित भई प्रवेश पत्र अनिवार्य रुपमा लिनु होला निर्धारित समयमा प्रवेश पत्र बुझ्न न आएमा शिक्षालय जिम्मेवार हुने छैन

परिक्षा शाखा
नारायणि बहुप्राविधिक शिक्षालय
भरतपुर -१० चितवन

04/09/2026

सिप सिकौं रोजगार तथा स्वरोजगार बनौं

Address

Saptagandaki Chowk, Bharatpur-10, Chitwan
Bharatpur
44200

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 17:00
Sunday 09:30 - 17:00

Telephone

+97756521316

Alerts

Be the first to know and let us send you an email when नारायणी बहुप्राविधिक शिक्षालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to नारायणी बहुप्राविधिक शिक्षालय:

Shortcuts

Share