Ksh*tij Education Centre

Ksh*tij   Education   Centre We are providing the facilities of computer class, and other college level tuition classes too.

We also sell the academic books, copies, stationery items, and so on.

22/12/2024

सुनौलो अवसर!!!
कक्षा ११/१२ को पुरानो कोर्स अर्थात २०५७ देखि २०७६ साल सम्मको अवसर परिक्षाको लागि तयारी कक्षा धमाधम चलिरहेको जानकारी गरिन्छ ।

2065 साल देखि  बिद्यार्थी  तथा अभिभावक बिच लोक  प्रिय पुर्बी  चितवन  एक  मात्र   क्षितिज  एजुकेशन सेन्टर  मा 2080 साल को...
28/06/2024

2065 साल देखि बिद्यार्थी तथा अभिभावक बिच लोक प्रिय पुर्बी चितवन एक मात्र क्षितिज एजुकेशन सेन्टर मा 2080 साल कोSEE परिक्षा मा केही विषय लागेर ग्रेड बृद्दी परीक्षा दिने सोचमा हुनुहुन्छ भने C,Maths , Science, social, English, Opt.Maths बिषयहरुको ट्युसन कक्षाहरु सन्चालनमा रहेको छl
साथै हामी कहाँ Computer Class हरु पनि सन्चालन भइरहेकै जनाकरी गराइन्छ । हामी गफमा भन्दा मिहिनेत मा विस्वास गर्छौ । दुई दशक देखी शिक्षण पेशामा आबद्ध शिक्षकहरू ले कक्षा लिने जानकारी गराइन्छ।
सम्पर्क - : 056-550009,9855083144
9845447760,9765023144

( NMB bank, Bhandara संगै तथा भण्डारा बिधुत अफिस अगाडि )

14/04/2021

नव बर्ष २०७८को पावन अवसरमा यहाँहरु सबैमा सुख,शान्ती,समृद्धि एवम सु-स्वास्थ्यको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
क्षितिज एजुकेशन सेन्टर

08/03/2021

मिति २०७७/११/२९ शनिबार विहान १०:०० बजे देखि यस citizen life Insurance कम्पनीको अभिकर्ता सम्बन्धि तालिम तसिलको स्थानमा सन्चालन हुन लागेको हुदाँ एजेन्सी भइ काम गर्न चाहने तपसिलको योग्यता पुगेका नेपाली नागरिक बाट दरखास्त हाव्हान गरिन्छ ।

तपसिल
स्थान : क्षितिज एजुकेसन सेन्टर(shangrila boarding school najik,विद्युतीय ओफिस अगाडि,मस्के ग्रोसरी अगाडि )
समय : विहान १०:०० बजे देखि
योग्यता: एस इइ वा सो सरह
आबसेक कागजातहरु: SLC/SEE को सर्टफिकेट को फोटाेकपी,मार्कसिटको,नागरिताको फाेटाेकपी र लाइसेन्स को लागि रु 1050.
सम्पर्क ः 9845273500,9855083144,9845154151

B.B.S first year काे Account र Business Math subject को पठाइ क्षितिज एजुकेशन सेन्टरमा सञ्चालन हुन गइरहेको हुँदा इच्छुक व...
08/03/2021

B.B.S first year काे Account र Business Math subject को पठाइ क्षितिज एजुकेशन सेन्टरमा सञ्चालन हुन गइरहेको हुँदा इच्छुक विद्यार्थी भाइबहिनीहरूले तल दिएको नम्बरमा सम्पर्क गर्नुहोला ।
056550009
9745023144
9855083144

We are providing the facilities of computer class, and other college level tuition classes too. We also sell the academic books, copies, stationery items, and so on.

हिन्दुहरूको महान् चाड बडा दशैँको हार्दिक मंगलमय शुभकामना।
23/10/2020

हिन्दुहरूको महान् चाड बडा दशैँको हार्दिक मंगलमय शुभकामना।

09/09/2020

हाल विश्वभरि फैलिएको कोरोना भाइरसको कारण क्षितिज एजुकेशन सेन्टर संञ्चालनमा नआएको जानाकारी गराउन चाहान्छौ । कोरोना भाइरस सहज हुने बित्तिकै कम्प्युटर कक्षा संञ्चालन हुनेछ । त्यसैले, इच्छुक विद्यार्थी भाइ वहिनीहरूले अनलाइन फर्मभरि आफ्नो सिट सुरक्षित राख्न अनुरोध गरिन्छ ।

Link:
https://form.jotform.com/202521256591451

Distribution of computer certificate to the students by Managing Director (R.K Pandit)and Ward member of Rapti-4(Jaganat...
16/07/2019

Distribution of computer certificate to the students by Managing Director (R.K Pandit)and Ward member of Rapti-4(Jaganath Shrestha)

27/06/2019

एसईई २०७५ दिएका सम्पुर्ण िवद्यार्थीहरूलाई उज्जवल भविष्यको कामना गर्दछौँ र ग्रेड वृद्धि गर्न चाहानु भएका िवद्यार्थीहरूलाई कक्षा सन्चालन हुदैँ छ ।सम्पर्क नम्बर:९८५५०८३१४४,९८४५४४७७६०,०५६-५५०००९।हामी कहाँ math,opt.math,English,science आदि विषय पदाइ हुन गइरहेको छ।

Computer students lai ksh*tij logo Bhayako T-shirt bitaran gardai Managing Director R.K Pandit.
26/06/2019

Computer students lai ksh*tij logo Bhayako T-shirt bitaran gardai Managing Director R.K Pandit.

22/01/2016

Here ,students were computer class(diploma,basic,Photoshop,tally,fact,hardware and softwate.
tuition class for all level ,English ,Korean ,japanenese ......etc language and stationary, books ,sports ,gift items,dress ...etc for students

Address

Bharatpur

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Telephone

+9779855083144

Alerts

Be the first to know and let us send you an email when Ksh*tij Education Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Ksh*tij Education Centre:

Shortcuts

Share

Category