Orchid School

Orchid School Honored with the prestigious "Rastriya Sikchha Samman 2082"

• Winner of International School Award
• Winner of The Best School Award in the District
• Pioneer of Massive Open Online Course (MOOC)
•Winner of Bharatpur mayor's cup cricket 2080,81 & 82.

24/09/2026

📌 पाठ समिक्षा ।
🏫🏫
💯
🧑‍🎓🧑‍🎓

22/09/2026

📌Book_Review📚
🏫🏫
💯
🧑‍🎓🧑‍🎓

22/09/2026
22/09/2026

🎶 Learning,Creating & Growing Through Music🎶
👉A glimpse of our Regular Music Classes at Orchid School, where students learn, practice, and express themselves through the power of music. 🎤🎼
🏫🏫
🎵
🧑‍🎓🧑‍🎓

Best Hygiene of the week .   😍 🏠
21/09/2026

Best Hygiene of the week .


😍
🏠

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵नेपालको संविधानले सुनिश्चित गरेका लोकतन्त्र, गणतन्त्र, समानता, स्वतन्त्रता, सामाजि...
19/09/2026

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵

नेपालको संविधानले सुनिश्चित गरेका लोकतन्त्र, गणतन्त्र, समानता, स्वतन्त्रता, सामाजिक न्याय र समावेशिताका मूल्यहरू अझ सुदृढ हुँदै जाऊन्।

संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै समुन्नत, समृद्ध र न्यायपूर्ण नेपाल निर्माणमा सबैको योगदान रहोस्।

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵


Friday ECANursery and K.G -Rumal LukaiGrade :1 and 2 - हिज्जे प्रतियोगिता   😍 🏠
18/09/2026

Friday ECA
Nursery and K.G -Rumal Lukai
Grade :1 and 2 - हिज्जे प्रतियोगिता


😍
🏠

15/09/2026

📖 “प्रिय सुफी” शब्दसँगको सुन्दर संवाद ❤️
👉 कक्षा ९ Pacific की प्रतिभाशाली विद्यार्थी भविता ढकालले “प्रिय सुफी” पुस्तकको पुस्तक समीक्षा प्रस्तुत गर्दै पुस्तकभित्रका कथावस्तु, पात्र, भावनात्मक पक्ष तथा पुस्तकले दिन खोजेको सन्देशलाई आफ्नै शब्दमा प्रस्तुत गरेकी छन्।
📖 अर्किड स्कूलले विद्यार्थीमा पठन संस्कृति, अभिव्यक्ति क्षमता, आत्मविश्वास र आलोचनात्मक सोच विकास गर्ने उद्देश्यले गरिएको यो प्रस्तुति वास्तवमै प्रशंसनीय छ। 👏🌸
सुनौँ, बुझौँ र आफ्ना विचारहरू खुलेर अभिव्यक्त गरौँ। ❤️📖
🏫🏫
💯
📘📕📚
🧑‍🎓🧑‍🎓

15/09/2026

Teej Song Dance .
Grade : 1 ‘Peacock’
💃


😍😍
🏠

Address

Hakim Chowk
Bharatpur
44200

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 14:00
Sunday 09:00 - 17:00

Telephone

+97756594927

Alerts

Be the first to know and let us send you an email when Orchid School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Orchid School:

Shortcuts

Share

Category