Swarnim Pathashala

Swarnim Pathashala Leaning base of early life. where starts world competent abilities.

Prize is a tool to encourage the learners Prize distribution Month of Bhadra
29/09/2026

Prize is a tool to encourage the learners
Prize distribution
Month of Bhadra

क्यानडाको यात्रा तथा उज्ज्वल भविष्यको शुभकामना!हाम्री प्यारी नानी रिहाना बाबामामुसँग उच्च शिक्षा तथा भविष्यका लागि क्यान...
28/09/2026

क्यानडाको यात्रा तथा उज्ज्वल भविष्यको शुभकामना!

हाम्री प्यारी नानी रिहाना बाबामामुसँग उच्च शिक्षा तथा भविष्यका लागि क्यानडा जाँदै हुनुभएकोमा स्वर्णिम पाठशाला परिवारका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। नानीको यो नयाँ यात्रा सफलता र खुसीले भरिपूर्ण रहोस्। क्यानडाको बसाइ, अध्ययन र अनुभव फलदायी बनोस् भन्ने कामना गर्दै नानी र उहाँको सम्पूर्ण परिवारलाई सुखद यात्राको शुभकामना व्यक्त गर्दछौँ।
धेरै माया नानू ❤️❤️
स्वर्णिम पाठशाला परिवार

Learning about food
21/09/2026

Learning about food

संविधान दिवसको शुभकामना 🇳🇵🇳🇵
19/09/2026

संविधान दिवसको शुभकामना 🇳🇵🇳🇵

Many many happy returns of the Happy birthday to our little princess Miss Sanvi Tamang God bless you baby ❤️❤️🎂🎂 Renu Sh...
19/09/2026

Many many happy returns of the
Happy birthday to our little princess
Miss Sanvi Tamang
God bless you baby ❤️❤️🎂🎂 Renu Shahi Thakuri

विश्वकर्मा पूजाको शुभकामना 🙏🙏
17/09/2026

विश्वकर्मा पूजाको शुभकामना 🙏🙏

17/09/2026

विश्वकर्मा पूजा हिन्दू धर्ममा निर्माण, शिल्पकला र प्रविधिका देवता भगवान् विश्वकर्माको सम्मानमा मनाइने एक प्रमुख चाड हो। नेपालमा विक्रम संवत् अनुसार हरेक वर्ष असोज १ गते (कन्या सङ्क्रान्ति) को दिन यो पूजा धूमधामका साथ मनाइन्छ।

विश्वकर्मा पूजाले श्रम, सीप र प्रविधिको महत्त्वलाई सम्मान गर्ने धार्मिक तथा सांस्कृतिक सन्देश दिन्छ भन्ने कुरा नानीबाबुहरुलाई बुझाउदै

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको हार्दिक शुभकामना 🙏🙏
14/09/2026

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको हार्दिक शुभकामना 🙏🙏

बालापनको रक्षा , भविष्यको सुरक्षा भदौ २९ सम्पूर्णमा बालदिवसको शुभकामना
14/09/2026

बालापनको रक्षा , भविष्यको सुरक्षा
भदौ २९
सम्पूर्णमा बालदिवसको शुभकामना

13/09/2026

❤️❤️

Address

Bharatpur
44207

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97756493064

Alerts

Be the first to know and let us send you an email when Swarnim Pathashala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category