Pragya Academy

Pragya Academy WELCOME TO PRAGYA ACADEMY Bharatpur -27 Chitwan
Pragya Academy is an educational body widely recognized for its progressive

27/09/2026

आदरणीय अभिभावकज्युहरु एवम् प्यारा विद्यार्थीहरु,

आज असोज ११ गतेबाट क्रमशः खराब मौसममा सुधार हुँदै गएको अवस्थालाई मध्येनजर गरी भोलि १२ गते सोमबारदेखि यथावत् रुपमा अतिरिक्त बिहानी कक्षा लगायत नियमित कक्षाहरु सञ्चालन हुने ब्यहोरा जानकारी गराइन्छ । यही सूचनालाई आधार मानी सोही बमोजिम आफ्ना नानीबाबुहरुलाई विद्यालय पठाउने व्यवस्था गर्नु गराउनु हुन अनुरोध छ । धन्यवाद !

(कपिल लामिछाने)
प्राचार्य
प्रज्ञा एकेडेमी
भरतपुर -२७, पर्साढाप, मेघौली चितवन ।

22/09/2026

Fruits name🍎🍊

19/09/2026
🔱 विश्वकर्मा पूजा तथा आराधना 🙏सृष्टिका शिल्पी तथा निर्माण र प्रविधिका देवता भगवान् विश्वकर्माको पूजा–आराधना गरी सुख, शान...
17/09/2026

🔱 विश्वकर्मा पूजा तथा आराधना 🙏

सृष्टिका शिल्पी तथा निर्माण र प्रविधिका देवता भगवान् विश्वकर्माको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि तथा सफलताको कामना गरौँ।
विश्वकर्मा पूजाको यस पावन अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना। 🌸🙏

ॐ विश्वकर्मणे नमः। 🕉️

16/09/2026

Conversation learning🎓

11/09/2026

Poem about father✨

11/09/2026

Happy father’s day🎓✨

Address

Bharatpur Metropolitan-27, Parshadhap , Chitwan
Bharatpur

Opening Hours

Monday 09:45 - 16:00
Tuesday 09:45 - 16:00
Wednesday 09:45 - 16:00
Thursday 09:45 - 16:00
Friday 09:45 - 16:00
Sunday 09:45 - 16:00

Telephone

+9779843966720

Website

Alerts

Be the first to know and let us send you an email when Pragya Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Pragya Academy:

Shortcuts

Share

Category