Janaki Secondary School Meghauli

Janaki Secondary School Meghauli Model school of Bharatpur metro

02/07/2026

नेपाली भलिवल क्षेत्रका गुरु हाम्रो विद्यालयका खेल शिक्षक बाबुराम महतो ज्यूलाई सुन्नुहोस् है एकछिन।

Parenting for the parents of grade three up to five. Thank you so much Gopal Bhandari sir for nice facilitation. And tha...
25/06/2026

Parenting for the parents of grade three up to five. Thank you so much Gopal Bhandari sir for nice facilitation. And thanks to all participant.

आज विद्यालयमा Helping Hand का तर्फबाट निर्माण गरिएको Drinking Water Treatment Plant को उद्घाटन एवं हस्तान्तरण कार्यक्रम ...
15/06/2026

आज विद्यालयमा Helping Hand का तर्फबाट निर्माण गरिएको Drinking Water Treatment Plant को उद्घाटन एवं हस्तान्तरण कार्यक्रम सम्पन्न भयो। यो plant ले विद्यार्थीहरुले पिउने पानीलाई अझै शुद्ध र सहज बनाएको छ। यो कार्यक्रम हाम्रो विद्यालय सम्म ल्याउन मद्दत गर्नुहुने व्यक्तित्व द्वय तारा प्रसाद अधिकारी र कृष्ण प्रसाद सापकोटा ज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

13/06/2026
कक्षा ४/५ का बालबालिकाहरुको निरन्तर मूल्याङ्कन सम्बन्धमा नजिकका  ३ वटा फिडर विद्यालयका २/२ जना शिक्षक साथीहरु सहित विद्य...
13/06/2026

कक्षा ४/५ का बालबालिकाहरुको निरन्तर मूल्याङ्कन सम्बन्धमा नजिकका ३ वटा फिडर विद्यालयका २/२ जना शिक्षक साथीहरु सहित विद्यालयका शिक्षक साथीहरु सँग छलफल सम्पन्न। सहजीकरणको लागि गोपाल प्रसाद भण्डारी सर प्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

आजको अभिभावक भेला(कक्षा९/१०)।अभिभावक ज्यूहरुको उत्साहजनक उपस्थिती। विद्यार्थी र उनीहरुको शिक्षणसिकाई सँग सम्वन्धित विषयम...
12/06/2026

आजको अभिभावक भेला(कक्षा९/१०)।
अभिभावक ज्यूहरुको उत्साहजनक उपस्थिती। विद्यार्थी र उनीहरुको शिक्षणसिकाई सँग सम्वन्धित विषयमा महत्वपुर्ण छललफल। उपस्थित सबैमा हार्दिक आभार।

झन्डै ८०% अभिभावकहरूको उत्साहजनक उपस्थितिमा कक्षा-६-८ मा अध्ययनरत विद्यार्थीहरूका  अभिभावकसंग साक्षत्कार र अन्तर्कृया  क...
06/06/2026

झन्डै ८०% अभिभावकहरूको उत्साहजनक उपस्थितिमा कक्षा-६-८ मा अध्ययनरत विद्यार्थीहरूका अभिभावकसंग साक्षत्कार र अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा उपस्थित भएर आफ्ना रचनात्मक सुझाव, गुनासा र सत्प्रयासहरू उजागर गरिदिनुभएकोमा हाम्रा आदरणीय अभिभावक सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं । अभिभावक, शिक्षक र विद्यार्थीबीचको समन्वयात्म्क सहकार्यबाट मात्रै गुणस्तर र सिकाई प्रभावकारी हुन सक्तछ । हामी विश्वास गर्छौं कि आगामी दिनमा पनि यही र यस्तै गरिमामय उपस्थिति हाम्रा लागि दिनुहुनेछ । यस कार्यक्रममा अभिभावकबाट राखिएका मनन योग्य सुझाव र सुधारसङ्ग सम्बन्धित प्रश्नहरू बारे पुनः हामी छलफल गरौंला । धन्यवाद ।

Today we had organized the parents meeting ECD upto grade five. About 200 parents were present. Would like to thank for ...
02/06/2026

Today we had organized the parents meeting ECD upto grade five. About 200 parents were present. Would like to thank for all your valuable presence.

Address

Bharatpur/27, Meghauli
Bharatpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Janaki Secondary School Meghauli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category