30/10/2025
वीरेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत सम्पूर्ण प्राध्यापकज्यूहरु, कार्यरत कर्मचारीज्यूहरु, अध्ययनरत विद्यार्थी भाइबहिनीहरु, सेवा निवृत्त प्राध्यापकज्यूहरु, कर्मचारीज्यूहरु एवम् सम्पूर्ण एल्मुनाई आजीवन सदस्यज्यूहरु, शिक्षाप्रेमी अभिभावक एवम् सहयोगी मनहरु यहाँहरुलाई हार्दिक निमन्त्रणा गर्दछौँ ।