Vision Academy

Vision Academy You Trust Us; We Trust Quality Vision Academy is an institute run by the experienced and experts of related Field and subject during July.

It is just by the side of Valmiki College, Bharatpur, Nepal. It is the only academic institute designed to remove the scraps of students and refine them.

01/06/2022

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

यस भिजन एकाडेमी एण्ड ट्युसन सेन्टर भरतपुर-७, कृष्णपुर मा BESS अन्तर्गतका विद्यालयहरूमा अध्ययन गर्ने कक्षा ४ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुका लागि सबै विषयहरूको ट्युसन कक्षाहरु सञ्चालन हुन गइरहेको व्योहोरा जानकारी गराईन्छ ।

कक्षा सञ्चालन २०७९ जेष्ठ १६ गतेबाट
बिहान- ६:०० देखि ८:00 सम्म
र
बेलुका- ५:०० देखि ६:४० सम्म ( बिहान र बेलुका गरी सबै बिषयको अध्यापन गराइन्छ)

भिजन एकाडेमी एण्ड ट्युसन सेन्टर

सम्पर्क
भरतपुर-७,
कृष्णपुर,चितवन
9845090110,9855064955,9855063086

You Trust Us; We Trust Quality

28/05/2022

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

यस भिजन एकाडेमी एण्ड ट्युसन सेन्टर भरतपुर-७, कृष्णपुर मा BESS अन्तर्गतका विद्यालयहरूमा अध्ययन गर्ने कक्षा ४ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुका लागि सबै विषयहरूको ट्युसन कक्षाहरु सञ्चालन हुन गइरहेको व्योहोरा जानकारी गराईन्छ ।

कक्षा सञ्चालन २०७९ जेष्ठ १६ गतेबाट
बिहान- ६:०० देखि ८:00 सम्म
र
बेलुका- ५:०० देखि ६:४० सम्म ( बिहान र बेलुका गरी सबै बिषयको अध्यापन गराइन्छ)

भिजन एकाडेमी एण्ड ट्युसन सेन्टर

सम्पर्क
भरतपुर-७,
कृष्णपुर,चितवन
९८५५०६३०८६, ९८५५०६४९५५, ९८४५०५०११०

30/04/2019

यस ट्यूसन सेन्टरमा कक्षा 4 देखि 8 सम्मका ट्यूसन कक्षाहरु यही बैशाख 15 गते बाट संचालन भइरहेको जानकारी गराउन चाहन्छौँ । समयमै आफ्ना बाबुनानीहरूको लागि सिट सुरक्षित गर्नुहोला ।

GPA ; Grade वृद्धि गर्ने र A+ ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिदै
07/12/2018

GPA ; Grade वृद्धि गर्ने र A+ ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिदै

After Prize distribution program second term. session 2075. Congratulations !!! to all.
07/12/2018

After Prize distribution program second term. session 2075. Congratulations !!! to all.

29/11/2018
25/11/2018
Teachers of different subjects
25/11/2018

Teachers of different subjects

हार्दिक अाभार अाज भिजन एकाडेमी एण्ड ट्युसन सेन्टरले ज्ञानेश्वर सामुदायिक वन (सानोगढी) मा अायोजना गरेकोे पिकनिक कार्यक्रम...
24/11/2018

हार्दिक अाभार
अाज भिजन एकाडेमी एण्ड ट्युसन सेन्टरले ज्ञानेश्वर सामुदायिक वन (सानोगढी) मा अायोजना गरेकोे पिकनिक कार्यक्रम रमाइलो एवम् खुसियाली वातावरणमा सम्पन्न भयो। उक्त कार्यक्रममा खटिनु हुने भिजन एकाडेमीका सम्पूर्ण शिक्षक साथीहरू साथै मीठो परिकार बनाईदिनु हुने कुक दाइ र शिक्षकको निर्देशन पालना गरेर अनुशासित भई बस्ने सम्पूर्ण विद्यार्थी भाइ बहिनहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ । विशेषगरी साउण्ड सिस्टम को व्यवस्था मिलाइदिनुहुने श्री राष्ट्रिय अाधारभूतका मित्र शिक्षक लालप्रसाद शर्मा र गाडीको व्यवस्था गरिदिनु हुने मित्र शिक्षक भरत अधिकारीप्रति हार्दिक अाभार प्रकट गर्दछौँ।
#भिजन एकनडेमी एण्ड ट्युसन सेन्टर परिवार #

हार्दिक अाभारअाज भिजन एकाडेमी एण्ड ट्युसन सेन्टरले ज्ञानेश्वर सामुदायिक वन (सानोगढी) मा अायोजना गरेकोे  पिकनिक कार्...
24/11/2018

हार्दिक अाभार
अाज भिजन एकाडेमी एण्ड ट्युसन सेन्टरले ज्ञानेश्वर सामुदायिक वन (सानोगढी) मा अायोजना गरेकोे  पिकनिक कार्यक्रम रमाइलो एवम् खुसियाली वातावरणमा सम्पन्न भयो। उक्त कार्यक्रममा खटिनु हुने भिजन एकाडेमीका सम्पूर्ण शिक्षक साथीहरू साथै मीठो परिकार बनाईदिनु हुने कुक दाइ र शिक्षकको निर्देशन पालना गरेर अनुशासित भई बस्ने सम्पूर्ण विद्यार्थी भाइ बहिनहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ। विशेषगरी साउण्ड सिस्टम को व्यवस्था मिलाइदिनुहुने श्री राष्ट्रिय अाधारभूतका मित्र शिक्षक लालप्रसाद शर्मा र गाडीको व्यवस्था गरिदिनु हुने मित्र शिक्षक भरत अधिकारीप्रति हार्दिक अाभार प्रकट गर्दछौँ ।
#भिजन एकाडेमी एण्ड ट्युसन सेन्टर परिवार #

Address

Bharatpur

Opening Hours

Monday 05:30 - 19:30
Tuesday 05:30 - 19:30
Wednesday 05:30 - 19:30
Thursday 05:30 - 19:30
Friday 05:30 - 19:30
Sunday 05:30 - 19:30

Alerts

Be the first to know and let us send you an email when Vision Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category