10/10/2024
देश बिदेशमा रहनु भएका सम्पूर्ण मान्यजन, आफन्तजन, मित्रजन, शुभचिन्तक साथै समग्र नेपालीजनमा विजयादशमी, शुभ दीपावली, छठ र नेपाल सम्वत ११४५ को पावन अवसरमा सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
शिक्षक : अमर माध्यमिक विद्यालय भरतपुर २२ पदमपोखरी ,चितवन
स्थायी ठेगाना : माडी नगरपालिका ६ कल्याणपुर चितवन।
23/03/2022
19/03/2022
18/03/2022
26/12/2021