24/09/2026
भारी वर्षा तथा हिमपातसम्बन्धी उच्च सतर्कताको अपिल
बंगालको खाडीमा विकसित भएको गहिरो न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि १० गतेसम्म नेपालका विभिन्न जिल्लाहरूमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सुरक्षित रहौँ, सतर्कता अपनाऔँ ।