Namuna Institute of Technology - Bharatpur

Namuna Institute of Technology  - Bharatpur welcome We assure that our teaching and administrative staffs always care and guide you to the right ways for your better career.

We welcome all prospective students to NIT (Namuna Institute of Technology) who want to study Veterinary JTA, Agriculture JTA, Electrical sub overseer and Civil sub overseer ; grab the opportunities and glow out your heart and mind for the better world. Our well-furnished library and laboratories with modern facilities always create your desire to do innovative works. We are actively working to bring Engineering Overseer and various Bachelor programmes in NIT. We look forward to meeting with you here at Bharatpur and welcome to join us as our NIT family.

चितवनबाट कुनै तनावविना श्रम स्वीकृती गर्नु परेमा यहाँहरुको पुरानो हरेक समस्याको सहयात्री एस. पि. सइबारको सफल कम्युनिकेशन...
09/05/2024

चितवनबाट कुनै तनावविना श्रम स्वीकृती गर्नु परेमा यहाँहरुको पुरानो हरेक समस्याको सहयात्री एस. पि. सइबारको सफल कम्युनिकेशन हाकिमचोकमा आवश्यक काजजात सहित सम्पर्क गरी १ घण्टामा श्रम स्वीकृती लिएर जानुहोला ।

भर्ना खुल्यो !  भर्ना खुल्यो !! भर्ना खुल्यो !!!फारम भरेर बुझाउने अन्तिम मिति 2079-04-26 ! CTEVT बाट सम्बन्धन प्रप्त यस ...
10/08/2022

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
फारम भरेर बुझाउने अन्तिम मिति 2079-04-26 !
CTEVT बाट सम्बन्धन प्रप्त यस इन्स्टच्युटमा निम्न बिषयहरु अध्ययन गर्नको लागि भर्ना खुलेको सहर्ष जानकारि गरऊदछौ।
आध्ययन अबधि १८ महिना
कृषि तर्फः
📍Veterinary J.T.A
📍Agriculture J.T.A
इन्जिनियरिङ्ग तर्फः
📍Civil sub - overseers
📍Electrical sub - overseers
आजै सम्पर्क गरि आफ्नो सिट सुरक्षित राख्नुहुन सम्बन्धित सबैमा जान्कारि गर्दछौ।
बिस्तृत जानकारिका लगि सम्पर्कः
Namuna Institute of Technology (NIT)
Rhino taal Chowk,Bharatpur12, Chitwan, Nepal
(300 east from Dhangada Mandir)
आध्ययन सम्पर्कः 9845024062, 9855065568, 9855051375, 9801103455

24/11/2020
Do Accordingly.
07/08/2020

Do Accordingly.

10/07/2020

TSLC Level Result Bagmati Province-2077-03-24

10/07/2020

https://niot.org.np/images/namuna/Namuna-Institute-Brochure.pdf

CTEVT बाट सम्बन्धन प्राप्त यस इन्ष्टिच्यूटमा शैक्षिक सत्र २०७६/२०७७ को लागि १८ महिने कृषि जेटिए, भेटेरीनरी जेटिए, सिभिल ...
26/07/2019

CTEVT बाट सम्बन्धन प्राप्त यस इन्ष्टिच्यूटमा शैक्षिक सत्र २०७६/२०७७ को लागि १८ महिने कृषि जेटिए, भेटेरीनरी जेटिए, सिभिल सव-ओभरसियर, इलेक्ट्रिकल सव-ओभरसियर कार्यक्रममा नयाँ भर्नाको लागि आवेदन फारम श्रावण ९ गते देखि धमाधम बितरण भैरहेको छ। समयमै सम्पर्क राखि आफ्नो सिट सुरक्षित गर्नुहोस।
फारम भर्ने अन्तिम मिति : २०७६ श्रावण १५ गते सम्म
प्रवेश परिक्षा : पूण शुल्कीय तर्फ २०७६ श्रावण २५ गते दिनको २ बजे
: छात्रबृत्ति तर्फ २०७६ श्रावण २५ गते बिहानको ८ बजे
सम्पर्क स्थान : नमूना इन्स्टिच्यूट अफ् टेक्नोलोजी, राइनोताल चोक, भरतपुर-१२, चितवन ।
सम्पर्क नंबर : ९८५५०७५९६० र ९८४५०२४०६२

12/03/2019

शैक्षिक सत्र २०७४/०७५ मा यस इन्स्टिच्यूटमा अध्ययनरत र हाल OJT गरिरहेका बिद्यार्थीहरुको OJT सेमिनार २०७५/१२/०१ गते बिहान ठिक ७ बजेबाट यसै इन्स्टिच्यूटको सेमिनार हलमा संचालन हुने हुँदा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।

-प्रिन्सिपल
नमूना इन्स्टिच्यूट अफ् टेक्नोलोजी
भरतपुर-१२, चितवन ।
सम्पर्क नंः ९८५५०७५९६० र ९८५५०४६१३७

Electrical Sub overseer practical training
29/05/2018

Electrical Sub overseer practical training

Address

Rhino Taal Chowk, Bharatpur-12, Chitwan, Nepal (300 Meter East From Dhangada Mandir)
Bharatpur
44200

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779855075960

Alerts

Be the first to know and let us send you an email when Namuna Institute of Technology - Bharatpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category