13/07/2026
आदिकवि भानुभक्त माध्यमिक विद्यालय परिवारद्वारा आयोजना गरिएको २१३औ भानु जयन्ती शिक्षा क्याम्पस ताचल काठमाडौँका प्राध्यापक गणेश अधिकारीज्यूको प्रमुख आतिथ्यतामा विद्यालयमा रहेको सरस्वती माताको मूर्ति र भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरी भानुभक्त आचार्यप्रति श्रद्धा सुमन व्यक्त गर्दै मनाइयो।