चितवन रुरल मन्टेश्वरी

चितवन रुरल मन्टेश्वरी शुन्दर शान्त वातावरणमा अत्याधुनिक शैक्षिक पद्धति प्रयोग सहित अध्ययन गराइने चितवनको उत्कृष्ट गन्तब्य

तपाईंको रोजाईको, बाबुनानीको प्रीय शैक्षिक गन्तव्यमा हामी हार्दिक स्वागत गर्दछौं ।नयाँ शै.स.का लागि बिशेष छुट प्याकेजसहित...
10/01/2025

तपाईंको रोजाईको, बाबुनानीको प्रीय शैक्षिक गन्तव्यमा हामी हार्दिक स्वागत गर्दछौं ।
नयाँ शै.स.का लागि बिशेष छुट प्याकेजसहित नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउदछौ।
सम्पर्क:- 9855051761, 9855031761

08/01/2025
09/02/2024

चितवन रुरल मन्टेश्वरी, जहाँ शिक्षाले उत्कृष्टता भेट्छ !

तपाईंको बच्चाको लागि उत्कृष्ट सिकाइ वातावरण उपलब्ध गराउने हाम्रो प्रतिबद्धता !!

हाम्रा सुविधाहरू:

🏞️ बच्चालाई हुर्काउन, सिक्न र खेल्न पर्याप्त ठाउँ सुनिश्चित गर्दै आधुनिक अध्ययन र खेलकुद सामग्रीले भरिएको फराकिलो खेल मैदान

👩‍🏫 बच्चालाई मायालु र परिवार उन्मुख वातावरणमा दक्ष र प्रशिक्षित शिक्षकहरूद्वारा सिकाइने

📚 शैक्षिक क्षमतालाई मात्र नभई उनीहरूको व्यक्तित्व विकासमा समेत बिशेष ध्यान राखिने

🏡 सुन्दर, शान्त, र बाल-मैत्री वातावरणले सुसज्जित आफ्नै कम्पाउन्ड

🎓 वातानुकूलित कक्षाकोठा तथा अडियो/भिडियो सुविधाहरूले सुसज्जित

👩‍⚕️ अनुभवी रजिष्टर्ड स्वास्थ्यकर्मीहरूद्वारा नियमित स्वास्थ्य परीक्षण

🌱 वृद्धि र विकास प्रवर्द्धन गर्दै, स्वच्छ र पौष्टिक खानालाई प्राथमिकता

🚗 यातायातको व्यवस्था

💼 चुस्त र अनुभवी व्यवस्थापन

चितवन रुरल मन्टेश्वरी – गुणस्तरीय शिक्षाको लागि उत्कृष्ट गन्तव्य

सम्पर्कका लागि:

📱 9855051761, 9855031761

📱 9845159978

🏫 चितवन रुरल मोन्टेसरी,

📍 भरतपुर-२५, अमृतनगर, चितवन

🌐 www.chitwanruraleducation.edu.np

📧 [email protected]

03/02/2024
01/02/2024

भर्ना खुल्यो !!!
पश्चिम चितवनको एकमात्र सुविधासम्पन्न मन्टेश्वरी, तालिमप्राप्त शिक्षक शिक्षिका, प्रशस्त खेलमैदान र खेलसामाग्रीले भरीपूर्ण, A/c सहितका कक्षाकोठा तथा शान्त वातावरणमा बच्चाको वृहत्तर वृद्धिविकासका निमित्त आवस्यक पौष्टिक आहार एवम् बालमनोबिज्ञानलाइ महत्वपूर्ण आधार बनाइ बालमैत्री सिकाइ प्रदान गरिने पश्चिम चितवनकै सर्वाधिक सुविधासम्पन्न 'रुरल मन्टेश्वरी' मा विशेष छुट सहित शै.स. २०८१ का लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउदछौ।
थप जानकारीका लागी,
चितवन रुरल मन्टेश्वरी
भरतपुर-२५, अमृतनगर
सम्पर्क: ९८५५०५१७६१, ९८५५०३१७६१

Address

Bharatpur-25, Amritnagar
Bharatpur
97756

Alerts

Be the first to know and let us send you an email when चितवन रुरल मन्टेश्वरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category