01/10/2026
“ज्येष्ठ नागरिक हाम्रो अनुभव र ज्ञानका अमूल्य स्रोत हुन्—उहाँहरूको सम्मान गर्नु हाम्रो जिम्मेवारी हो।” ❤️
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा विशेष भेटघाट |
हाम्रा नानीबाबुहरूको ज्येष्ठ नागरिक सेवा गृहमा अविस्मरणीय भ्रमण।
यस विशेष अवसरले नानीबाबुहरूलाई ज्येष्ठ नागरिकप्रति सम्मान, माया, सहानुभूति र सेवाको भावना सिकाउने अमूल्य अवसर प्रदान गर्यो। 🙏💐
#अन्तर्राष्ट्रियज्येष्ठनागरिकदिवस