11/02/2022
गाेल्डेन फ्युचर एकेडेमी भरतपुर महानगरपालिका-२५,अमृतनगरले भाैतिक उपस्थितिमा २०७८ फाल्गुण १गते अाईतबारदेखि विद्यालयमा पूर्ववत् रुपमा नै बाबूनानीहरुकाे पठनपाठन हुने भएकाले सम्बन्धित सबैमा जानकारी सम्प्रेषण गरिन्छ।
गाेल्डेन फ्युचर एकेडेमी
भरतपुर-२५,अमृतनगर,चितवन