SaBi Education Group 日本語学校

SaBi Education Group  日本語学校 🌸Study in Japan , India , China & UK 🌸 Contact Sabi Education Group, ( Japanese Language School ) Consultancy. Served 100 plus students.

We are the best education consultancy (Japanese Language Institute ) in Bharatpur & Tandi ( Chitwan ) to study in Japan. Best consultancy in Bharatpur & Tandi ( Chitwan ) for Japan. Our Services
✔️ Japan Study Counselling
✔️ Japanese Language Class ( N3, N4, N5 )
✔️ Test Preparations Classes
✔️ Country & Japanese Language School Selection
✔️ Visa Guidance

इन्द्र जात्राको हार्दिक शुभकामना! ❤️परम्परा, संस्कृति र हाम्रो मौलिक पहिचानलाई सम्मान गर्दै,SABI Education Group को तर्फ...
25/09/2026

इन्द्र जात्राको हार्दिक शुभकामना! ❤️

परम्परा, संस्कृति र हाम्रो मौलिक पहिचानलाई सम्मान गर्दै,
SABI Education Group को तर्फबाट इन्द्र जात्राको हार्दिक मंगलमय शुभकामना। 🇳🇵✨

सुख, शान्ति, समृद्धि र सद्भावले सबैको जीवन भरिपूर्ण बनोस्। 🙏

📍 CMS Road, Bharatpur-10, Chitwan
📞 056493724

SABI Education Group
Your Dream, Our Guidance. 🎓✈️

#इन्द्रजात्रा

तपाईंको विदेश अध्ययनको सपना, अब SABI Education Group सँग! 🎓✈️🇯🇵 Japan | 🇮🇳 India | 🇨🇳 China | 🇬🇧 UKविदेशमा उच्च शिक्षा ह...
23/09/2026

तपाईंको विदेश अध्ययनको सपना, अब SABI Education Group सँग! 🎓✈️

🇯🇵 Japan | 🇮🇳 India | 🇨🇳 China | 🇬🇧 UK

विदेशमा उच्च शिक्षा हासिल गर्ने तपाईंको सपनालाई सही मार्गदर्शन र भरपर्दो परामर्शका साथ साकार बनाऔँ। ❤️

🎓 Quality Education | Visa Guidance | Personal Counseling

📢 आजै सम्पर्क गर्नुहोस् र आफ्नो उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्!

📍 CMS Road, Bharatpur-10, Chitwan
📞 056493724

SABI Education Group
✨ Your Dream, Our Guidance. ✨

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना! ❤️💙संविधानले दिएको अधिकार, स्वतन्त्रता र समानताको सम्मान गर्दै समृद्ध नेपालको निर्मा...
19/09/2026

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना! ❤️💙

संविधानले दिएको अधिकार, स्वतन्त्रता र समानताको सम्मान गर्दै समृद्ध नेपालको निर्माणमा अघि बढौँ। 🇳🇵

SABI Education Group को तर्फबाट संविधान दिवसको हार्दिक शुभकामना!

📍 CMS Road, Bharatpur-10, Chitwan
📞 056-493724 | 9845774454

#संविधानदिवस

विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🙏✨सृजनशीलता, सीप, ज्ञान र प्रगतिले हरेक सपनालाई सफलताको बाटोमा अघि बढाओस्।SABI Educa...
17/09/2026

विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🙏✨

सृजनशीलता, सीप, ज्ञान र प्रगतिले हरेक सपनालाई सफलताको बाटोमा अघि बढाओस्।
SABI Education Group को तर्फबाट विश्वकर्मा पूजाको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना! 💙❤️

📍 CMS Road, Bharatpur-10, Chitwan
📞 056-493724

16/09/2026

🇯🇵 अप्रिल इन्टेक २०२७ का लागि धमाधम जापानी भाषा कक्षाहरू सञ्चालनमा छन्!
जापान अध्ययन गर्ने सपना अब साकार पार्नुहोस्।
📚 अप्रिल इन्टेक २०२७ लक्षित जापानी भाषा कक्षाहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।
🎯 अनुभवी प्रशिक्षकद्वारा गुणस्तरीय शिक्षण।
📝 भाषा कक्षा, डकुमेन्ट तयारी, अन्तर्वार्ता तयारी तथा जापान अध्ययनसम्बन्धी सम्पूर्ण परामर्श एकै ठाउँमा।
पढ्न इच्छुक विद्यार्थीहरूले आजै सम्पर्क गर्नुहोस्।
सिटहरू सीमित छन्।
📍 SABI Education Group
CMS Road, Bharatpur-10, Chitwan
📞 056-493724

हरितालिका तीजको उपलक्ष्यमा यहाँहरूको जीवनमा सुख, समृद्धि र सफलताको कामना गर्दछौँ। 🌸💫तपाईँको वैदेशिक अध्ययनको सपना साकार ...
14/09/2026

हरितालिका तीजको उपलक्ष्यमा यहाँहरूको जीवनमा सुख, समृद्धि र सफलताको कामना गर्दछौँ। 🌸💫
तपाईँको वैदेशिक अध्ययनको सपना साकार पार्ने यात्रामा SABI Education Group सधैँ साथमा छ।
✨ Your Journey to Global Education Starts Here!
📍 CMS Road, Bharatpur-10, Chitwan
📞 056-493724

Happy Father’s Day! ❤️👨‍👧‍👦A father’s love, guidance, and support shape our dreams and inspire our future. 🌟SABI Educati...
11/09/2026

Happy Father’s Day! ❤️👨‍👧‍👦

A father’s love, guidance, and support shape our dreams and inspire our future. 🌟
SABI Education Group wishes all the wonderful fathers a very Happy Father’s Day! 💙

09/09/2026

🇯🇵 APRIL INTAKE 2027 – NAGOYA 🇯🇵

🎓 A-Level School Interview Time!

🇯🇵 जापान अध्ययनका लागि April Intake 2027 को धमाधम School Interview सञ्चालन भइरहेको छ।
Japan का विभिन्न School हरूमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले ढिला नगरी आजै सम्पर्क गर्नुहोस्। ✈️🇯🇵

📌 Interview Preparation
📌 School Selection & Application
📌 Document Preparation
📌 Japan Student Visa Guidance

✨ Japan जाने सपना देख्दै हुनुहुन्छ भने सही समयमै तयारी सुरु गर्नुहोस्।

📞 सम्पर्क गर्नुहोस् र आफ्नो Interview Slot सुरक्षित गर्नुहोस्।

SABI Education Group
Gateway to Japan 🇯🇵

Your Dream, Our Guidance! 🌍🎓Planning to study abroad? Let SABI Education Group guide you toward the right destination an...
08/09/2026

Your Dream, Our Guidance! 🌍🎓

Planning to study abroad? Let SABI Education Group guide you toward the right destination and a brighter future! ✈️📚

✅ Professional Counseling
✅ University & Admission Guidance
✅ Documentation Support
✅ Visa Preparation

📍 CMS Road, Bharatpur-10, Chitwan
📞 056-493724

SABI Education Group – Your Journey to Global Education Starts Here! 🚀

07/09/2026

वर्षौंदेखि विद्यार्थीहरूको सपना र सफलताको यात्रासँगै हिँड्दै आएको SaBi ❤️🇯🇵
हाम्रो लागि SaBi को सफलता भनेको केवल विद्यार्थीको संख्या बढ्नु होइन, हरेक विद्यार्थीले आफ्नो लक्ष्य हासिल गर्नु हो।
जति धेरै विद्यार्थीहरूको सफलता प्राप्त हुन्छ, त्यति नै हाम्रो SaBi सफल भएको महसुस हुन्छ।
विद्यार्थीहरूको विश्वास, मेहनत र सफलताले नै हाम्रो पहिचान बनाएको छ।
वर्षौंदेखि तपाईंहरूको सपना पूरा गर्ने यात्रामा साथ दिँदै आएका छौँ, र आगामी दिनमा पनि अझ बढी विद्यार्थीहरूको सफलता, प्रगति र उज्ज्वल भविष्यका लागि निरन्तर समर्पित रहनेछौँ।
तपाईंको सपना — हाम्रो जिम्मेवारी,
तपाईंको सफलता — हाम्रो वास्तविक उपलब्धि। ❤️
🙏 हामीप्रति विश्वास गर्नुहुने सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई हृदयदेखि धन्यवाद। 🇬🇧

Address

CMS Road
Bharatpur

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

+9779863455319

Alerts

Be the first to know and let us send you an email when SaBi Education Group 日本語学校 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to SaBi Education Group 日本語学校:

Shortcuts

Share