Shree Prembasti Secondary School

Shree Prembasti Secondary School Prembasti secondary school is non profitable educational institution. It is devoted for quality education. Official page

It is renowned institution of Chitwan district of Nepal.

Notice 2083/06/09
25/09/2026

Notice 2083/06/09

यस प्रेमवस्ती माध्यमिक विद्यालय भरतपुर ७ , प्रेमवस्ती चितवनका कूशल निमित्त प्रधानाध्यापक श्री रामकृष्ण पाठक ज्यू मिति २०...
24/08/2026

यस प्रेमवस्ती माध्यमिक विद्यालय भरतपुर ७ , प्रेमवस्ती चितवनका कूशल निमित्त प्रधानाध्यापक श्री रामकृष्ण पाठक ज्यू मिति २०८३।०५।०८ गतेबाट निवृत्त हुनु भएकोले उहाँको निवृत्त जीवन सुखमय, उर्जाशिल र उपलब्धी मूलक बनोस उहाँले गर्नु भएको योगदानको उच्च कदर गदै निवृत्त जिवनको हार्दिक मंगलमय शुभकामना । साथै यसै विद्यालयका मा. वि.तृतिय तहका वरिष्ठ शिक्षक श्री महेश्वर चौधरीलाई निमित्त प्रधानाध्यापक जिम्मेवारी प्राप्त गर्नु भएकोमा यहाँको कार्यकालमा विद्यालयको आर्थिक, प्रशासनिक, भौतिक एवम शैक्षिक उन्नयनको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
विद्यालय व्यवस्थापन समिति
तथा
विद्यालय परिवार

भरतपुर महानगरपालिका वडा नं. ६ केशरबाग स्थायि बसोबास भै २०५२ सालमा पन्चकन्या मा.वि.बाट शिक्षक पदमा नियुक्ती भै २०५४ सालमा...
23/08/2026

भरतपुर महानगरपालिका वडा नं. ६ केशरबाग स्थायि बसोबास भै २०५२ सालमा पन्चकन्या मा.वि.बाट शिक्षक पदमा नियुक्ती भै २०५४ सालमा विरेन्द्रनगर आदर्श मा.वि. हुदै भरतपुर महानगरपालिका वडा नं. ७ प्रेमवस्ती चितवनमा अवस्थित यस प्रेमवस्ती माध्यमिक विद्यालयमा मिति २०६३ फाल्गुण २१ गते देखि शिक्षक पदमा सरुवा भई वर्ग शिक्षकका अतिरीक्त कार्यक्रम संयोजक , माध्यमिक तह प्रमुख, नि.प्रधानाध्यापकका जिम्मेवारी वहन गरी यस विद्यालयको शैक्षिक तथा भौतिक उन्नयनमा अहोरात्र इमान्दारीताका साथ लाग्नु हुने तपाई श्री रामकृष्ण पाठक मिति २०८३।०५।०८ गते देखि निवृत्त हुनु भएकोमा यहाको अतुलनीय योगदाको उच्च कदर तथा सम्मान गदै आगामी दिनमा पनि विद्यालय यहाको सहयोगको अपेक्षाका राख्दै सुस्वास्थ्य दीर्घायु एवम सुखमय निवृत्त जीवनको कामना गर्दछ ।

विद्यालय व्यवस्थापन समिति,
नि.प्र.अ. एवम् विद्यालय परिवार
मिति २०८३।०५।०५

2083/03/01 गतेबाट सञ्‍चालन हुने माध्यमिक शिक्षा परीक्षा (एस इ इ) 2082 पूरक (ग्रेडवृद्बि) को परीक्षा केन्द्र कायम गरिएको ...
08/06/2026

2083/03/01 गतेबाट सञ्‍चालन हुने माध्यमिक शिक्षा परीक्षा (एस इ इ) 2082 पूरक (ग्रेडवृद्बि) को परीक्षा केन्द्र कायम गरिएको सूचना :-
प्रवेश पत्र लिन आउन आग्रह गर्दछु.

पोषण सप्ताहको अवसरमा मिति २०८३/०२/०१ गते पहिलो दिन Chitwan Medical College को दन्त विभागको सहयोगमा विद्यार्थी, शिक्षक तथ...
27/05/2026

पोषण सप्ताहको अवसरमा मिति २०८३/०२/०१ गते पहिलो दिन Chitwan Medical College को दन्त विभागको सहयोगमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूका लागि दन्त शिविर सञ्चालन गरियो।

साथै विद्यार्थीहरूलाई दाँतको हेरचाह, मुखको सरसफाइ तथा दाँतका लागि स्वस्थ खानाको बारेमा जानकारी तथा सचेतना प्रदान गरियो।

Hurry up all students
22/05/2026

Hurry up all students

SEE २०८२ Re- total last Date 2083-02-07
21/05/2026

SEE २०८२ Re- total last Date 2083-02-07

Congratulations to all of you ❤️ 👏 💖 💛 💓 💙
18/05/2026

Congratulations to all of you ❤️ 👏 💖 💛 💓 💙

कक्षा १० परीक्षा उत्तीर्ण विद्यार्थीको उज्वल भविष्यको कामना सहित वधाई र शुभकामना ज्ञापन गरि शैक्षणिक परामर्श प्रदान गरिय...
15/05/2026

कक्षा १० परीक्षा उत्तीर्ण विद्यार्थीको उज्वल भविष्यको कामना सहित वधाई र शुभकामना ज्ञापन गरि शैक्षणिक परामर्श प्रदान गरियो।।उक्त समारोह प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष श्री राजेन्द्रमणि काफ्ले ज्युको प्रमुख आतिथ्यता र विव्यस सदस्य श्री नेत्र नारायण आचार्यज्युको सभापतित्वमा सम्पन्न भयो।
प्रेमबस्ती माध्यमिक विद्यालय भरतपुर ७ प्रेमबस्ती

Address

Bharatpur/Thori Highway
Bharatpur

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

056418106

Website

Alerts

Be the first to know and let us send you an email when Shree Prembasti Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category