Apex College Chitwan

Apex College Chitwan “Always a step ahead”

15/07/2026

सूचना

यस विद्यालयमा ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजनल प्रमाणपत्रका ( Transcript, Migration & Provisional certificates) लागि आवश्यक कागजात बुझाएका विद्यार्थीहरूलाई उक्त प्रमाणपत्रहरू हाल लेखा शाखाबाट वितरण भइरहेको छ।

सम्बन्धित विद्यार्थीहरूले आफ्ना प्रमाणपत्रहरू प्राप्त गर्नका लागि एक प्रति पासपोर्ट साइजको फोटो, एसईईको चरित्र प्रमाणपत्र साथमा ल्याउनुपर्नेछ।

थप जानकारीका लागि विद्यालयको लेखा शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ।

विद्यालय प्रशासन

13/07/2026

सूचना

मिति: २०८३/०३/३०

प्रिय अभिभावकज्यू तथा विद्यार्थीहरू,

अत्यधिक वर्षाका कारण आजका लागि कलेजको पठनपाठन बन्द रहने जानकारी गराइन्छ। तथापि, प्रशासनिक कार्यालय भने नियमित रूपमा खुला रहनेछ।

सबै अभिभावक तथा विद्यार्थीहरूलाई सुरक्षित रहन तथा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गर्दछौँ। साथै, यस समयलाई अध्ययन तथा सिर्जनात्मक कार्यमा सदुपयोग गर्नसमेत आग्रह गरिन्छ।

धन्यवाद।

प्रशासन
एपेक्स कलेज

23/06/2026

सूचना

कक्षा १२ को वार्षिक परीक्षा २०८३ को नतिजा प्रकाशन पश्चात् प्राप्त हुने Transcript, Migration तथा Provisional Certificate विद्यालयमार्फत प्राप्त गर्न इच्छुक विद्यार्थीहरूले SEE र कक्षा ११ को Grade Sheet को फोटोकपी तथा रु. १,६००/- (एक हजार छ सय रुपैयाँ मात्र) सहित मिति २०८३/०३/१६ गते, मंगलबार, बेलुकी ५:०० बजेसम्म विद्यालयको लेखाशाखामा अनिवार्य रूपमा बुझाउनु हुन सम्बन्धित सबै विद्यार्थीहरूलाई यो सूचना प्रकाशित गरिएको छ।
पुनश्चः बिद्यार्थी स्वयंले राष्ट्रिय परीक्षा बोर्डको कार्यलय हेटौँडाबाट पनि Transcript, Migration तथा Provisional Certificate प्राप्त गर्न सक्नेछन्।
- बिद्यालय प्रशासन

A few glimpses from the Orientation Program of our Grade 11 Science and Management students.
21/06/2026

A few glimpses from the Orientation Program of our Grade 11 Science and Management students.

🎓SLC उत्तीर्ण सबै विद्यार्थीहरूलाई हार्दिक बधाई! 🎓SLC (Science & Management)  परीक्षामा सफलतापूर्वक उत्तीर्ण हुनुभएकोमा ...
19/06/2026

🎓SLC उत्तीर्ण सबै विद्यार्थीहरूलाई हार्दिक बधाई! 🎓
SLC (Science & Management) परीक्षामा सफलतापूर्वक उत्तीर्ण हुनुभएकोमा सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। तपाईंहरूको मेहनत, समर्पण र निरन्तर प्रयासले आज यो महत्वपूर्ण उपलब्धि हासिल भएको हो।
हामी हाम्रो संस्थाको उत्कृष्ट समग्र नतिजा प्राप्त भएको कुरा पनि खुसीसाथ साझा गर्न चाहन्छौं। यो सफलता विद्यार्थीहरूको लगनशीलता, शिक्षकहरूको निरन्तर मेहनत र अभिभावकहरूको अमूल्य साथ र सहयोगको परिणाम हो।
यस गौरवपूर्ण उपलब्धिमा योगदान पुर्‍याउनुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। भविष्यमा अझ धेरै सफलता र प्रगतिको कामना गर्दै, हामी शैक्षिक उत्कृष्टताको यात्रालाई निरन्तर अघि बढाउनेछौं।
पुनः एक पटक हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🌟

16/06/2026
Dear Parents and Students,Bus service will be available for the Grade 11 Orientation Program. Students are requested to ...
14/06/2026

Dear Parents and Students,

Bus service will be available for the Grade 11 Orientation Program. Students are requested to be present at their designated pickup points 10 minutes before the scheduled time.

Please follow the bus routes and timings provided below.

11/06/2026

🎓 Grade XI Orientation Program 2083

Apex College warmly welcomes all newly enrolled Grade XI students in Science and Management streams to the Orientation Program.

This program is designed to familiarize students with the academic environment, college culture, rules and regulations, teaching-learning methodologies, and the opportunities available for their successful educational journey.

📅 Date: Ashar 1, Monday 2083
⏰ Time: 11:00 AM
📍 Venue: Parba Party Palace

We look forward to meeting our future scholars and leaders as they begin an exciting new chapter of their academic life.
✅ Bio Science
✅ Computer Science
✅ General Management
✅Hotel Management
+2 Science & Management
📞 9845330169, 9845049889 ( Science)
📞 9840519092, 9855012824 ( Management)

We are pleased to inform you that the new academic session of Class XII will commence from Ashar 3, 2083.
09/06/2026

We are pleased to inform you that the new academic session of Class XII will commence from Ashar 3, 2083.

Address

Kshetrapur-2, Chitwan
Bharatpur

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+9779841419718

Alerts

Be the first to know and let us send you an email when Apex College Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Apex College Chitwan:

Shortcuts

Share