Red Star Youth Club

Red Star Youth Club Educational Media

25/02/2026
म धेरै त बाेल्दिन इन्जिनियर साबकाे इन्जिनियरिङ्ग कलजेकाे नक्सा पास नै छैन भन्ने छ । सस्ताेमा जग्गा हताएर बर्षेनी डुबान ह...
05/01/2026

म धेरै त बाेल्दिन इन्जिनियर साबकाे इन्जिनियरिङ्ग कलजेकाे नक्सा पास नै छैन भन्ने छ । सस्ताेमा जग्गा हताएर बर्षेनी डुबान हुने ठाँउमा यिनकाे कलेज छ । अब यस्ता इन्जिनियरकाे कुरा चितवन वासीले पत्याउनु पर्ने । अनि फेरी हिजाेकाे दिनमा फेरी त्यहि पार्टी सँग नजिक भएर लाभ लिएका थियाै रे ।

08/11/2025

एक दिन छोरी तयारी हुँदै थिई।
छोटो कपडा लगाएर बाहिर निस्किँदै थिई।

आमाले न्यानो स्वरमा भने
“छोरी, लामो कपडा लगाइदेस् न, अलि ढाकिएर हिँड्दा राम्रो देखिन्छ।”

छोरी अलि रिसाएर भनी
“आमा, यो मेरो शरीर हो, के लगाउने भन्ने मेरो अधिकार हो।”

आम मुस्कुराए र केही बोलिनन ।
केही बेरपछि आमाले छोरीको हातमा iPhone देखे र सोधे
“छोरी, यो फोनमा कभर किन लगाएकी?”

छोरी – “सेफ रहोस्, scratch नहोस् भनेर।”

त्यो सुनेर आमाले न्यानो हाँसो दिए र भने
“त्यही कुरा बुझ् न छोरी,
फोनलाई ढाक्दा पनि त यसको value घट्दैन, बरु सुरक्षित र सम्मानित देखिन्छ।
त्यसरी नै, आफ्नो शरीर ढाक्दा तिम्रो सौन्दर्य घट्दैन, बरु तिमी अझै मूल्यवान् देखिन्छ्यौ।”😊❣️
For Everi Beuatiful Heart ।

शैक्षिक सत्र २०८१ मा महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालय/ सामुदायिक क्याम्पसको कक्षा ११ मा उपलब्ध हुने छात्रवृत्ति...
23/07/2024

शैक्षिक सत्र २०८१ मा महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालय/ सामुदायिक क्याम्पसको कक्षा ११ मा उपलब्ध हुने छात्रवृत्ति प्राप्त गर्न चाहने विद्यार्थीहरुलाई अबको १५ दिन भित्र आफ्नो देहाय बमोजिमको कागजात सहित अनलाइन आवेदन अनलाइन आवेदन पेश गर्न यो सुचना प्रकाशन गरिएको छ।

Access Google Forms with a personal Google account or Google Workspace account (for business use).

17/07/2024

चितवनकाे नारायणी नमुना माविमा प्रथम यू १९ अन्तर कलेज फुटबल प्रतियाेगीता यहि साउन १० गते देखी हने भएकाे छ । अखिल क्...

लगातारको वर्षापछि नारायणी नदीमा आएको बाढी  नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नारायणी पुल र देवघाटमा सतर्कता तह नाघ...
06/07/2024

लगातारको वर्षापछि नारायणी नदीमा आएको बाढी
नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नारायणी पुल र देवघाटमा सतर्कता तह नाघेको छ । नारायणी पुल जलमापन केन्द्र र देवघाट जलमापन केन्द्रले सतर्कता तह नाघेको रेकर्ड गरेका हुन् । नारायणी पुलमा जलसतह ११.२६ मिटर पुगेको छ भने देवघाटमा जलसतह ८.५१ मिटर पुगेको छ ।
फोटो : कुलप्रसाद काफ्ले/चितवन पोष्ट

06/06/2024

चितवन । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनको वातावरण विज्ञान विद्यार्थीहरुको क्लब अफ ईन्भाईरोन्मेन्ट स.....

13/05/2024

आजकल दुःखमा साथ दिने साथी भेटिएलान् तर अर्काको सुखमा डाह, इर्ष्या नगर्ने साथी भेट्न गारो छ।
🙂 Peace 🙏

Address

Bharatpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+97756514739

Alerts

Be the first to know and let us send you an email when Red Star Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Red Star Youth Club:

Shortcuts

Share