Raghu Malla Devghat

Raghu Malla Devghat hi

शुभप्रभात 🌅🌅🌅यहाँहरूकाे दिन शुभरहाेस 🙏🙏
18/07/2024

शुभप्रभात 🌅🌅🌅
यहाँहरूकाे दिन शुभरहाेस 🙏🙏

तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने त...
26/06/2024

तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् ।

09/12/2022
सामुदायिक विद्यालयले नियम विपरित शुल्क लिएको भन्दै कानूनका विद्यार्थीहरु विकास कुमार गुप्ता, सिमा केसी र राम रतन सिंहले ...
26/11/2022

सामुदायिक विद्यालयले नियम विपरित शुल्क लिएको भन्दै कानूनका विद्यार्थीहरु विकास कुमार गुप्ता, सिमा केसी र राम रतन सिंहले बिहीबार अदालतमा रिट दायर गरेका छन् ।
#शिक्षा

05/11/2022

शिक्षकहरूले प्राय प्रयाेग गर्ने केही चर्चित डाइलग:-
अब भन्नुहोस् तपाईंको मुखबाट फुत्किहाल्ने डाइलग कति नम्बरमा छ ? 😂😂
1. तिमी किन यति धेरै हल्ला गर्दै छाै ? के यो माछा बजार हो ?
2. तिमीले आफ्नो गृहकार्य किन बिर्सिएकाे ? बिहान खाना पनि बिर्सियाै ?
3. तिमी किन हाँस्दै छाै ? सुनाऊ हामी पनि हाँसाैँ ।
4. के तिमी हामी शिक्षकहरूलाई मूर्ख ठान्छाै ?
5. तिमी गफ गर्न चाहन्छाै भने, कक्षा बाहिर जाऊ। ढाेका खुलै छ । अरूलाई डिस्टर्ब गर्ने हाेइन।
6. अलि ठूलो स्वरले बोल्न सकिन्न ? आज बिहानको खाना नखाइ अाकाे हाे ?
7. के यसकै लागि तिम्राे बाअामाले तिमीलाई दिनहुँ विद्यालय पठाउनुहुन्छ ?
8. हो, म तिमीसँग कुरा गर्दैछु। यता हेर्नुहाेस् ।
9. पढ्न मन लाग्दैन भने स्कुल किन आउँछौ ?
10. मैले पढाएमध्ये सबैभन्दा खराब ब्याच तिमीहरू हाै।
11. खै मलाई तिम्रो किताब देखाऊ। तिमी त्यहाँ के गर्दैछौ ?
12. तिमी किन बाहिर हेर्दै छौ ? के म त्यहाँ उभिरहेको छु ?
13. चुप लाग, प्रिन्सिपल राउन्ड गर्न आउँदै हुनुहुन्छ।
14. चुप्

दार्चुलाबाट
04/11/2022

दार्चुलाबाट

आस्था र विश्वासले चलेकाेछ समय ।बिन्धवासिनि माताकाे दर्शन ।
26/10/2022

आस्था र विश्वासले चलेकाेछ समय ।
बिन्धवासिनि माताकाे दर्शन ।

09/10/2022

अयाेध्या देखि काठमाण्डाै सम्मकाे रथयात्रा देवघाटधाम, वागिश्वरीमा ।

Address

Devghat
Bharatpur
42200

Alerts

Be the first to know and let us send you an email when Raghu Malla Devghat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Raghu Malla Devghat:

Shortcuts

Share

Category