Hillside's Lead Academy

Hillside's Lead Academy ''Education today leads to success tomorrow.''

एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै, अध्यक्ष ओलीको समापन सम्बोधन हुनेकाठमाडौं — नेकपा (एमाले) को जारी दशौं केन्द्रीय कम...
17/10/2025

एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै, अध्यक्ष ओलीको समापन सम्बोधन हुने

काठमाडौं — नेकपा (एमाले) को जारी दशौं केन्द्रीय कमिटी बैठक आज (मंगलवार) सकिने भएको छ। तेस्रो दिनको बैठकमा बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेपछि बैठक समापन गरिनेछ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा करिब १५० जना केन्द्रीय सदस्यहरूले बोल्नेछन्, भने करिब ५० जना सदस्य अझै धारणा राख्न बाँकी छन्। गौतमले बताएअनुसार प्रत्येक नेतालाई बोल्न तीन मिनेट समय दिइनेछ।

बैठकको अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूले उठाएका जिज्ञासा र सुझावहरूको एकमुष्ट जवाफ दिनेछन्।
बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरूका साथै विभिन्न विभागीय नेताहरू पनि सहभागी छन्।

गौतमका अनुसार बैठकमा अध्यक्ष ओलीको विशेष प्रस्तावमाथि छलफल भइरहेको छ। प्रस्तावमा वर्तमान राजनीतिक परिस्थिति, घोषित निर्वाचन, पार्टीको आगामी बाटो र नेता–कार्यकर्ताको भूमिकाबारे सुझाव संकलन भइरहेको छ।

ललितपुरको भनी मण्डलस्थित रामबाघ महलमा तीन दिनदेखि जारी बैठक जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अवस्थालाई मध्यनजर गर्दै बोलाइएको हो। बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११औं महाधिवेशन गर्ने निर्णय गर्न लागेको छ।

आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्तावहरू पनि प्रस्तुत गर्नेछन्।

#एमाले #केपीशर्मा ओली #केन्द्रीयबैठक #राजेन्द्रगौतम #प्रदीपज्ञवाली #जेनजीविद्रोह #राजनीतिकसंकट #नेपालराजनीति #महाधिवेशन #नेपालसमाचार

Make your Australia Dream Come True.For Bachelor - 55%  For Master - 60% + IELTS / TOEFL / GRE / GMAT (Optional) Classes...
25/08/2018

Make your Australia Dream Come True.
For Bachelor - 55% For Master - 60% +
IELTS / TOEFL / GRE / GMAT (Optional) Classes Available.
Offer Courses: Accounting Nursing, Technology, Business, Community Service, Hospitality & Many More.

Interview Preparation by Expert Counselor
Meet our expert Australia counselors who will give genuine advice and suggestions about studying in Australia.

Visit Us:
Lead Academy/Dream Destiny
Bharatpur-10,(opp.chitwan ma.vi),Chitwan
Phone:- 9855058605/ 056-524344

Inbox: Your Contact Number and we will get back to you.

Study In Sydney, Australia⏩IELTS 5.5 - NO Problem➡️GAP- No Worries➡️Rejected from other countries- No worries-----------...
24/08/2018

Study In Sydney, Australia
⏩IELTS 5.5 - NO Problem
➡️GAP- No Worries
➡️Rejected from other countries- No worries
---------------------------
✔️Courses of Your Choice
✔️Easy Processing
✔️High Visa Success Rate
Hurry up!!!
Admission are open for October Intake 2018
For More Detail:
Call us at 📲+977-9855058605 | ☎️056-524344
---------------------------
Or You Can Visit Us at:
LEAD ACADEMY / DREAM DESTINY
Birendra Campus Chowk(Opp. To Chitwan Ma.Vi)
E-mail: [email protected]
Website: www.ddestinyedu.com

नर्सिंग र फार्मेसी लाइसेन्स को तयारी कक्षा अब मेडिकल शहर चितवनको लिड एकेडेमीमा, साथमा IELTS CLASSES पनितस्बिरमा : लिड एक...
15/08/2018

नर्सिंग र फार्मेसी लाइसेन्स को तयारी कक्षा अब मेडिकल शहर चितवनको लिड एकेडेमीमा, साथमा IELTS CLASSES पनि
तस्बिरमा : लिड एकेडेमी 2074 नर्सिंग लाइसेन्स परीक्षामा सफल विद्यार्थीहरू

Revised Eligibility Criteria for admission in Undergraduate programs
13/08/2018

Revised Eligibility Criteria for admission in Undergraduate programs

Important Notice published by Pokhara University regarding Undergraduate program scholarship
13/08/2018

Important Notice published by Pokhara University regarding Undergraduate program scholarship

Address

Bharatpur-10, Chitwan
Bharatpur
44200

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Telephone

056-524344

Alerts

Be the first to know and let us send you an email when Hillside's Lead Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Hillside's Lead Academy:

Shortcuts

Share

Category