25/09/2026
मिलन इङ्लिस स्कुलकी पूर्व मेधावि बिद्यार्थी प्रकृति ढकाल UN को सभामा नेपाल सरकारको प्रतिनिधिको रुपमा सहभागि रहि उत्साहजन वजिलो प्रस्तुतीका लागि हामि सवै गौरवान्वित भएका छौं साथै कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौं ।
--------------------------मिलन इड्लिस स्कुल परिवार