04/10/2024
विजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना सहित यस सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनको विज्ञान विभागले यस क्याम्पसबाट बि.एस्सी उत्रीण भई रोजगारी वा स्वरोजगार स्वदेश वा विदेशमा उच्च शिक्षा (स्नातकोत्तर, पि.एच.डी) अध्ययनमा संलग्न सम्पूर्ण बिद्यार्थीहरुको तथ्यांक संकलन, सम्मान तथा बि.एस्सी उत्रीण पूर्व बिद्यार्थीहरुको आल्मुनाई (SMC B.Sc.
Alumni) गठन गरी आपसी सहयोग, सद्भाव र सम्वन्ध स्थापनाका लागि कार्य गर्ने अभिप्रायले तथ्यांक संकलनको कार्य गर्न लागिएको सहर्स जानकारी गराउँदै यसै साथ संलग्न गुगल फर्म (Google Form Fill Up) भरि यो अभियानलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ।
The Department of Science at Saptagandaki Multiple Campus, Bharatpur, Chitwan, is initiating the development of a comprehensive database of all B.Sc. graduates to facilitate the formation of an official SMC_B.Sc. Alumni Network. The primary objective of this network is to enhance the relationship be...