14/07/2026
बौद्धिक अपाङ्गताका अभिभावक संघ चितवनका अध्यक्ष एवं सुस्त मनःस्थिति कल्याण संस्था नेपालका केन्द्रिय उपाध्यक्ष आदरणीय निर्मल कुमार श्रेष्ठ सर राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सल्लाहकार सदस्यमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं