29/09/2026
भर्ना खुल्याे!!! भर्ना खुल्याे!!! भर्ना खुल्याे!!! 𝗖𝗖𝗛𝗠 𝗖𝗵𝗶𝘁𝘄𝗮𝗻 मा NEW INTAKE भर्ना खुल्याे !!
𝟭𝟮 मा 𝗡𝗚 आयो? अब चिन्ता लिनु पर्दैन। 𝗡𝗚 नै आए पनि पढ्न पाइने ✅𝗗𝗶𝗽𝗹𝗼𝗺𝗮 𝗶𝗻 𝗖𝘂𝗹𝗶𝗻𝗮𝗿𝘆 𝗔𝗿𝘁𝘀 (DCA) र
✅𝗗𝗶𝗽𝗹𝗼𝗺𝗮 𝗶𝗻 𝗛𝗼𝘁𝗲𝗹 𝗠𝗮𝗻𝗮𝗴𝗲𝗺𝗲𝗻𝘁(DHM) मा आजै भर्ना भई आफ्नो 𝗛𝗼𝘁𝗲𝗹 𝗠𝗮𝗻𝗮𝗴𝗲𝗺𝗲𝗻𝘁 र 𝗖𝘂𝗹𝗶𝗻𝗮𝗿𝘆 𝗔𝗿𝘁𝘀 पढ्ने सपना पुरा गर्नुहोस।
CTEVT (नेपाल) र Euro Skills (Malaysia) बाट मान्यता प्राप्त ।
Hurry up!!! Admission going on for Morning and Day Shift.
After Enrolment, Job on hand.
Learn and earn together.
👉Online Form भर्न यस Link मा Click गर्नुहाेस् ।
https://www.cchm.edu.np/onlineform.php
SEE मा कुनै पनि Grade र +2 फेल वा पास भएका बिद्यार्थी ले भर्ना हुन सक्नुहुनेछ।
👉 आकर्षक शुल्क र छात्रवृत्ति काे व्यवस्था ।
👉 अत्याधुनिक Kitchen, Restaurant, House Keeping, Front Office ल्याब काे व्यवस्था ।
👉 नि: शुल्क किचन र रेस्टुरेन्ट किटहरू।
👉 नि: शुल्क पुस्तकहरू र नोटहरू ।
👉 नि: शुल्क कलेज ब्याग ।
👉 स्थानिय र राष्ट्रिय तहका हाेटल भिजिट ।
👉 विभिन्न अन्तराष्ट्रिय Chain होटलबाट लामाे समयकाे अनुभव लिनुभएका 8
विशिष्ठ व्यक्तित्वहरूद्वारा प्रेरक कक्षाहरू गराइने।
👉 सिकाउँदा मल्टिमिडियाको प्रयोग ।
👉 तालिमकाे क्रममा आवश्यक परेका विद्यार्थीहरूलाई रोजगारी काे व्यवस्था।
👉 प्रत्येक विद्यार्थीको लागि छुट्टै लकर।
👉 हाेस्टल र अन्य वैकल्पिक आवास सुविधा।
👉 Indoor र Outdoor विभिन्न कार्यक्रमहरू गराइने।
👉तालिम पश्चात देशभित्र अनि देश बाहिर बिभिन्न पाँचतारे Hotel हरूमा
Internship तथा Job Placement मा सहयाेग गर्ने ।
👉अनुभवी तथा दक्ष प्रशिक्षकहरूद्वारा प्रशिक्षण गरिने ।
हामीकहाँ विभिन्न प्रकारकाे छाेटाे अवधिका Cook, Waiter/Waitress, Barista, Bar Tending, Front Office र House Keeping का तालिमहरू पनि दिइन्छ ।
अन्य जानकारी का लागि सम्पर्क गर्नुहाेस् ।
☎️ 056-519933/056-539933
📌 Bharatpur-10, Saptagandaki Chowk (Near Saptagandaki Campus)
🔍http://www.cchm.edu.np