Siddhartha ma.vi.kerunga,Bharatpur-24

Siddhartha ma.vi.kerunga,Bharatpur-24 education

साबिक पार्वतीपुर स्रोतकेन्द्र स्तरीय दोस्रो त्रैमासिक परीक्षा २०८० सुचारु।
04/12/2023

साबिक पार्वतीपुर स्रोतकेन्द्र स्तरीय दोस्रो त्रैमासिक परीक्षा २०८० सुचारु।

04/12/2023

राष्ट्र प्रतिको सम्मान।

आदरणीय अभिभावक ज्युहरु मा सादर नमस्कार।शैक्षिक सत्र २०८० बाट बिद्यालय ले नया सफ्टवेयर सिष्टम लागु गरेको हुदा उक्त सिष्टम...
01/12/2023

आदरणीय अभिभावक ज्युहरु मा सादर नमस्कार।
शैक्षिक सत्र २०८० बाट बिद्यालय ले नया सफ्टवेयर सिष्टम लागु गरेको हुदा उक्त सिष्टम बाट तपशिलका सेवा सुबिधा लिन सकिनेछ।
१. परीक्षा को नतिजा थाहा पाउन।
२. घरमै बसेर बिद्यालय को यातायात, कम्प्युटर शुल्क तिर्न सकिने।
३. Admit card डिजीटलाइज्ज प्राप्त गर्न सकिने।
यो सेवा लिनको लागि Google play store मा गइ बिद्यालय को app डाउनलोड गर्न सकिन्छ।
धन्यवाद

देउसी भैलो कार्यक्रम २०८० स्थानहरु :  भरतपुर २३ कसराचोक               भरतपुर २३ कृण्णचोक               भरतपुर २४ सहारा च...
24/11/2023

देउसी भैलो कार्यक्रम २०८०
स्थानहरु : भरतपुर २३ कसराचोक
भरतपुर २३ कृण्णचोक
भरतपुर २४ सहारा चोक

24/11/2023

सिद्धार्थ मा बि केरुङ्गा को शैक्षिक गुणस्तर अभिवृद्धि का लागि आयोजित देउसी भैलो कार्यक्रम २०८० मा लगभग संकलित रकम रु. ३,२५,०००। ( अक्षेरुपी : तिन लाख पच्चिस हजार रुपैयाँ) संकलन भएको छ।
उक्त कार्यक्रम सन्चालन गर्दा रु . ३५,००० । खर्च भएको जानकारी गराउन चाहन्छौ।
संकलन हुने कार्य अझै सुचारु रहेको समेत जानकारी गराउन चाहन्छौ।

भरतपुर महानगरपालिका स्तरीय राष्ट्रपति रनिंगशिल्ड प्रतियोगिता मा बिद्यालय सहभागि हुँदै ।
23/11/2023

भरतपुर महानगरपालिका स्तरीय राष्ट्रपति रनिंगशिल्ड प्रतियोगिता मा बिद्यालय सहभागि हुँदै ।

सिद्धार्थ मा बि केरुङ्गा को शैक्षिक गुणस्तर अभिवृद्धि का लागि आयोजित देउसी भैलो कार्यक्रम मा सहयोगी हातहरु अगाडि बढाउदै ...
20/11/2023

सिद्धार्थ मा बि केरुङ्गा को शैक्षिक गुणस्तर अभिवृद्धि का लागि आयोजित देउसी भैलो कार्यक्रम मा सहयोगी हातहरु अगाडि बढाउदै अमृतचोक निवासी शिक्षाबिद्द, समाजसेवी,युवाप्रेमी, सम्पूर्ण आमा बुबा तथा दाजुभाइ दिदीबहिनी हरु ।
उहाँहरू प्रति बिद्यालय परिवार सदैव कृतज्ञ रहने छ ।

सिद्धार्थ मा बि केरुङ्गा को शैक्षिक उन्नयनका लागी आयोजित देउसी भैलो कार्यक्रम मा आज ध्रुवनगर बजारमा सानदार सहभागिता र सह...
19/11/2023

सिद्धार्थ मा बि केरुङ्गा को शैक्षिक उन्नयनका लागी आयोजित देउसी भैलो कार्यक्रम मा आज ध्रुवनगर बजारमा सानदार सहभागिता र सहयोगी मनहरुबाट आर्थिक सहयोग गरि सब्य र भब्य तबरबाट शैक्षिक यात्रा मा जोडिनुभयो । ध्रुवनगर निवासी सम्पूर्ण सहयोगी दाताहरुमा हामी बिद्यालय परिवार को तर्फबाट धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौं।

सिद्धार्थ रंगोली बिशेष कार्यक्रम २०८० कार्तिक २४
10/11/2023

सिद्धार्थ रंगोली बिशेष कार्यक्रम २०८० कार्तिक २४

सम्पुर्ण मा शुभ दिपावली र छठ पर्वको हार्दिक मंगलमय शुभ-कामना।
10/11/2023

सम्पुर्ण मा शुभ दिपावली र छठ पर्वको हार्दिक मंगलमय शुभ-कामना।

शिक्षक आवश्यकता ।।।
09/11/2023

शिक्षक आवश्यकता ।।।

सिद्धार्थ मा बि केरुङ्गा भरतपुर २४ चितवन का शिक्षक अभिभावक संघ का अध्यक्ष, समाजसेवी,  युवाहरुका प्रेरणा का स्रोत , शिक्ष...
04/11/2023

सिद्धार्थ मा बि केरुङ्गा भरतपुर २४ चितवन का शिक्षक अभिभावक संघ का अध्यक्ष, समाजसेवी, युवाहरुका प्रेरणा का स्रोत , शिक्षाप्रेमि रनु भुजेल लाइ जन्मदिनको लाखौं लाख शुभकामना सहित सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना ।

सिद्धार्थ मा बि केरुङ्गा
भरतपुर २४ चितवन

Address

Bharatpur 24
Bharatpur

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 16:00
Sunday 09:30 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Siddhartha ma.vi.kerunga,Bharatpur-24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category