Amritchock Chautari

Amritchock Chautari हाम्रो अमृतनगर, प्यारो आम्रितनगर, सबै भन्दा माथि छ

कुनै समयका जिग्ग्रि दोस्त् हामि, दिन्भरि चाप्कन्, गुचा, रेडि, पिलेट्, बाछि, गोबर्छोइ, सात्ढुङे खेल्ने, कहिले काहिं चोर् पुलिस् खेलेर मकैबरि, तिलबारि मेसो मिले घोल् तिर गयेर माछा मार्नपनि पछि नपर्ने, कहिले झगडा गर्ने अनि कहिले अति मिल्ने, वाह ति दिन् हरु। अलि ठुलो भयपछि तास् खेल्ने, कौडा हान्ने दशै तिहार् मा ठुलो टेबल्को ओरिपरि बसेर् घ्याम्पे हान्ने। येसो भन्दै गर्दा हामि सङ् यो चौतरिमा जोडिनुहुने केहि दाइहरु र केही समकलिन् साथिहरु केहि कुराहरुमा छुट्नु भयोहोला तर् हमिलाइ बिस्वस् छ, त्यो समय भन्दा अगाडि को परिस्थिति लग्भग् यौटै नै थियो। आज समय, परिस्थिति ले गर्दा हामि सन्सार् को बिभिन्न ठाम् मा छरिन पुगेका छौं। हामि अब चाहेर् पनि ति दिन्हरु जिउन सक्दैनौ। त्यो हाम्रो जिवन् को येस्तो कालखण्द थियो जस्ले अन्तिम् सास सम्म मिठो सम्झना बनेर हमिलाइ पुलकित् पारि रहिनेछ। ति दिन् हरु फेरि जिउन नसकेपनि, तेस्लाइ फर्किएर अवस्य हेर्न सकिन्छ्, तिता- मिठा पल्हरु सङ् साछ्यत्कर् गर्दै यि कठोर् दिन्हरुमा खुसिको बाहार ल्याउन सकिन्छ् भन्नेमा हामि बीस्वस्थ छौं।

आऊ सबैजना आउ, नजाने का साथिहरु लाइ पनि सीकाउ र येस्लाइ येऔट चौतारि बनाउ। कस्ले के काम् गर्छ, कस्ले कति कमाउछ, को सङ् कति सम्पति छ्, को जिवन् मा कति सफल्/असफल् भयो, को कति असल्/खराब् छ् भन्ने कुराहरु यो चौतारिमा कहिल्ल्यै बहस् को बिसय नबनोस् भन्ने कामाना गरौं । साथिको साथ् भन्दा ठुलो अरु कुनैकुरा छैन यो सन्सार् मा, लाग्दछ् जिन्दगि ले सबैलाइ यो पाठ सिकायो नै होला ।
के था, भोलि कुनै सथि को दुख बाड्न वा सुख को सहयात्रि बन्नपो सकिन्छ कि!

Jokes:Q: Why did the Nepali student bring a ladder to school?  A: Because they heard education helps you reach new heigh...
20/07/2024

Jokes:
Q: Why did the Nepali student bring a ladder to school?
A: Because they heard education helps you reach new heights!

Q: Why did the Nepali student bring a map to the principal's office?
A: Because they heard the government lost its way in improving education!

🚫 नेपालमा एसईई परीक्षामा राम्रो अंक ल्याउने विद्यार्थीहरूको फेसबुक पोस्ट गर्ने प्रचलन गलत छ। यो प्रवृत्तिले विद्यार्थीहर...
05/07/2024

🚫 नेपालमा एसईई परीक्षामा राम्रो अंक ल्याउने विद्यार्थीहरूको फेसबुक पोस्ट गर्ने प्रचलन गलत छ। यो प्रवृत्तिले विद्यार्थीहरूमा अनावश्यक दबाब र तनाव निम्त्याउँछ। सबै विद्यार्थीहरू एकै प्रकारका हुँदैनन्। असफल हुनेहरूलाई दोष दिने संस्कृति हानिकारक छ र यो क्रियाकलाप ले उनीहरूको आत्मसम्मानमा चोट पुर्‍याउँछ। हाम्रो शिक्षा प्रणालीलाई पुनः सोच्नुपर्छ, सफलता मात्र अंकमा होइन, व्यक्तिगत विकास र सीपहरूमा पनि निर्भर छ। 🌱 हामीले विद्यार्थीहरूको विविध क्षमताहरूलाई सम्मान गर्नुपर्छ।

🎉 प्रिय शुभचिन्तकहरू,💫✨ म  Watson College of Education, University of North Carolina Wilmington  मा स्थाई Assistant Prof...
16/06/2024

🎉 प्रिय शुभचिन्तकहरू,
💫✨ म Watson College of Education, University of North Carolina Wilmington मा स्थाई Assistant Professor को पद सुरु गर्न जाँदैछु भन्ने कुरा साझा गर्न पाउँदा म धेरै खुसी छु। तपाईंहरूको अपार सहयोग, प्रोत्साहन, र मार्गदर्शनले मेरो जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। यो भूमिकामा कदम राख्दै गर्दा, मेरो समाजलाई सकारात्मक योगदान पुर्‍याउने प्रतिबद्धता अझ गहिरिएको छ। म तपाईंहरूको विश्वासको प्रतिच्छाया हुँ, र त्यसका लागि म अत्यन्तै कृतज्ञ छु। 🙏 🌟

र अन्त्यमा,
म मेरो प्यारी पत्नी Sushila Regmi र छोरी आनिष्मा ले कठिन भन्दा कठिन दिनहरूमा प्रदान गरेको दह्रो साथ् र विश्वास लाइ स्मरण गर्न चाहन्छु र आउने दिन हरु मा तिमीहरु को अझ बढी साथ् र प्रेम को अपेक्षा राख्दछु।

अनवरत विश्वास र लगाब को लागि बुवा श्री लेखनाथ घिमिरे र आमा श्री Kamala Maya Ghimire लाइ बिशेष नमन।

धन्यवाद।

Here's the 10th and the final article.
25/10/2023

Here's the 10th and the final article.

In the previous installment of this series “From Theory to Practice”, I explored the challenges of bridging the gap between educational theory and classroom application in Nepal. I discussed the need for a balanced approach that combines traditional and modern pedagogical techniques. In this art...

9th Article in this series:
09/10/2023

9th Article in this series:

In our 7th article entitled “21st Century Teaching”, we discussed the empirical advantages of critical thinking, collaboration, and emotional intelligence in education. However, implementing these strategies in Nepal’s education system is filled with challenges, mainly due to insufficient teac...

8th Article in this series:
25/09/2023

8th Article in this series:

As we transition from “21st Century Teaching”, we recall the urgency of reshaping Nepal’s education system for today’s world by embracing empathy, critical thinking, and student empowerment. We recognized the vital role of a growth mindset in nurturing forward-thinking classrooms. Now as we ...

Seventh article in the Education Matters Series.
11/09/2023

Seventh article in the Education Matters Series.

Your continual engagement in our series, “Education Matters”, fills me with deep gratitude. I appreciate your time, encouragement, and most importantly, your willingness to reflect on these pivotal educational matters. As we progress, this article explores the urgency for empathetic teaching, st...

Sixth issue in the series...
28/08/2023

Sixth issue in the series...

In the preceding article “Education Matters: Rethinking Assessment”, we questioned Nepal’s traditional testing practices and advocated for scientifically accurate, reliable, and unbiased assessments. In this article, we turn our attention to the curriculum itself. We explore Nepal’s current ...

Fifth issue in the series...
14/08/2023

Fifth issue in the series...

In our previous discussion, “Education Matters: Redefining Success in Education”, we critically examined the issues within Nepal’s education system, including the harmful Scoreboard Syndrome and the urgent need to redefine success beyond academic achievements. We advocated for a shift towards ...

https://english.ratopati.com/story/29327Fourth Issues in this series!
31/07/2023

https://english.ratopati.com/story/29327

Fourth Issues in this series!

In our last discussion in the “Education Matters” series, we explored the role of teachers in the educational landscape, highlighting the challenges faced by educators in Nepal and advocating for greater respect, robust teacher training, and societal recognition of this crucial profession. As I ...

https://english.ratopati.com/story/28958How can we empower teachers in Nepal?
17/07/2023

https://english.ratopati.com/story/28958
How can we empower teachers in Nepal?

Building on our previous examination of private school success myths, this article shifts focus to the heart of any education system: its teachers. We delve into the often-overlooked challenges faced by educators in Nepal, unstitching deep-rooted stigmas surrounding teacher education and investigati...

Address

Amritchock
Bharatpur

Alerts

Be the first to know and let us send you an email when Amritchock Chautari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share