07/09/2023
२०२३ भित्र १६ वटै राष्ट्र बाट जम्मा बिदेशी १लाख १० हजार भित्र्याउने योजना रहेको मा हालै बसेको बैठकले थप १० हजार गरि जम्मा १ लाख २० हजार भित्र्याउने योजना रहेको सूचना जारि गरेको छ। २०२३ को चौथो लटमा अलि धेरै नै Labour Contract आउन सक्ने अनुमान गर्न सकिन्छ। Roster मा नाम बसेका हरुलाई All The Best !!
Note : २०२४ का लागि कति नया र पुराना कामदार भित्र्याउने भन्ने बारे अहिले जानकारी आइ सकेको छैन