Kabilas Samudayik English School

Kabilas Samudayik English School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kabilas Samudayik English School, Education Website, Bharatpur.

Kabilas Samudayik English School is an educational institution which provides a good and quality education with a motto of "EDUCATION IS LIGHT OF LIFE".It is located in Bharatpur-29,Jugedi,Chitwan, Nepal.

A mother’s love is the purest form of Endless-love, Selfless, and Unconditional. Today, we celebrate the strength, care,...
17/04/2026

A mother’s love is the purest form of Endless-love, Selfless, and Unconditional. Today, we celebrate the strength, care, and sacrifices that make every mother truly special. Happy Mother’s Day ❤️

10/04/2026

हार्दिक बधाई एवम शुभकामना
भरतपुर महानगरपालिका द्धारा संचालित आधारभुत शिक्षा परीक्षा (BLE) - २०८२ मा यस कविलास सामुदायिक ईङ्लिस स्कुल जुगेडीमा अध्ययनरत तपशिल अनुसारका विद्यार्थी भाईबैनीहरुले कक्षा ८ को परिक्षामा उत्तिर्ण हुन सफल हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ । साथै शैक्षिक शत्र २०८३ का लागी कक्षा नर्सरी देखी कक्षा ९ सम्मको भर्ना खुलेको सहर्ष जानाकारी गराउदछौ ।
क्र.स. विद्यार्थीको नाम प्राप्त जिपिए
१. सोनम कुमार ठाकुर 3.84
२. ईशा गुरुङ 3.74
३. रुश्मा गुरुङ 3.66
४. कसिक गुरुङ 3.55
५. जेशिका लामा 3.53
६. क्रीष्टिना गुरुङ 3.51
७. एरिन गुरुङ 3.45
८. जिविका गुरुङ 3.43
९. सुप्रीया आचार्य 3.41
१०. ईराज जोशी 3.39
११. सिर्जना गुरुङ 3.36
१२. साक्षत तिवारी 3.18
१३. रेयुष भुजेल 3.14
१४. बिनम गुरुङ 3.07

यस कविलास सामुदायिक ईङ्लिस स्कुल मा कक्षा ३ मा अध्ययनरत अत्यन्त अनुशासित, भद्र र मेहनती स्वभावका युकेश मगरको आज मिति २०८...
20/02/2026

यस कविलास सामुदायिक ईङ्लिस स्कुल मा कक्षा ३ मा अध्ययनरत अत्यन्त अनुशासित, भद्र र मेहनती स्वभावका युकेश मगरको आज मिति २०८२ साल फागुन ८ गते परेको जन्मोत्सवका अवसरमा सुस्वास्थ्य, दिर्घायु एवम उज्ज्वल भविश्यको धेरै धेरै शुभकामना ।
Happy Birthday Yukesh Magar .

कक्षा ४ को स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको प्रयोगात्मक परिक्षामा उत्कृष्ट First Aid Box बनाई कक्षा शिक्षकलाई हस्त...
13/02/2026

कक्षा ४ को स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको प्रयोगात्मक परिक्षामा उत्कृष्ट First Aid Box बनाई कक्षा शिक्षकलाई हस्तान्तरण गर्ने छात्र रिसोन गुरुङ लाई विद्यालयको तर्फबाट पुरस्कृत गरिएको छ ।

कविलास सामुदायिक ईङ्लिस स्कुल कक्षा ७ मा अध्ययनरत अत्यन्त अनुशासित, अध्ययन लागायत अतिरिक्त क्रियाकलाप मा समेत ध्यान दिने...
13/02/2026

कविलास सामुदायिक ईङ्लिस स्कुल कक्षा ७ मा अध्ययनरत अत्यन्त अनुशासित, अध्ययन लागायत अतिरिक्त क्रियाकलाप मा समेत ध्यान दिने छात्रा निहन गुरुङ को आज फागुन १ गते परेको जन्म दिनका अवसरमा सुस्वास्थ्य, दिर्घायु एवम उज्ज्वल भविश्यको अनगिन्ती शुभकामना । धेरै पढनु र संस्कारी बन्नु शुभ आशीर्वाद छ ।

यस कविलास सामुदायिक ईङ्लिस स्कुलमा अध्ययनरत बालबालिकाहरु खेल्दा, हिडदा वा अन्य कुनै तरीकाले अकस्मात दुर्घटनामा परी हातखु...
13/02/2026

यस कविलास सामुदायिक ईङ्लिस स्कुलमा अध्ययनरत बालबालिकाहरु खेल्दा, हिडदा वा अन्य कुनै तरीकाले अकस्मात दुर्घटनामा परी हातखुट्टा मर्किने, टुट्फुट हुने अवस्था आएमा रु१ लाख सम्मको औषधि उपचार वापत विमा सुविधा दिने व्यवस्था भए अनुरुप कक्षा युकेजी का किन्जो आलेलाई रु.६७५०० र कक्षा ५ की युदिक्षा फुयाललाई रु. ५०५०० विद्यालयको चेक मार्फत रकम हस्तान्तरण गरिएको छ ।
दुवै जनाको पुर्ण स्वास्थ्य लाभको कामना ।।

23/01/2026
केही दिनदेखि बढेको चिसो र सोमबार चलेको शीतलहरका कारण चितवनको भरतपुरमगरपालिका सहितका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। प...
29/12/2025

केही दिनदेखि बढेको चिसो र सोमबार चलेको शीतलहरका कारण चितवनको भरतपुरमगरपालिका सहितका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। पौष १५ गते तमु ल्होसारका अवसरमा सार्वजनिक बिदा रहेको र अत्यन्त चिसो मौसमका कारण बालबालिकालाई विद्यालय आवागमन र पठनपाठनमा असर परेको हुँदा भरतपुर महानगरपालिकाले पौष १६ गते थप एक दिनका लागि विद्यालय बिदा दिने निर्णय गरेको छ। बिदाको समयमा बालबालिकालाई चिसोबाट जोगाउन आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध छ। साथै पौष १८ गते बाट तेस्रो त्रैमासिक परिक्षा समेत भएकाले बाबुनानीहरुलाई घरभित्रै रही पठनपाठनमा ध्यान दिनु हुन समेत अनुरोध छ ।

यही मिति २०८२ पौष ८ गते कक्षा एलकेजी मा अध्ययनरत बाबु एल्भिन गुरुङको जन्म दिनको अवसरमा जन्म दिन मनाउदै विद्यार्थी बाबुना...
24/12/2025

यही मिति २०८२ पौष ८ गते कक्षा एलकेजी मा अध्ययनरत बाबु एल्भिन गुरुङको जन्म दिनको अवसरमा जन्म दिन मनाउदै विद्यार्थी बाबुनानीहरु ।

शारिरीक रुपमा अशक्त हुदा पनि खेलकुद प्रति कत्ति रुची हुन्छ विद्यार्थीको भन्ने ज्वलन्त उदाहरण बनेकी छिन कक्षा ५ की युदिक्...
15/12/2025

शारिरीक रुपमा अशक्त हुदा पनि खेलकुद प्रति कत्ति रुची हुन्छ विद्यार्थीको भन्ने ज्वलन्त उदाहरण बनेकी छिन कक्षा ५ की युदिक्षा फुयाल

Address

Bharatpur

Opening Hours

Monday 09:00 - 04:00
Tuesday 09:00 - 04:00
Wednesday 09:00 - 04:00
Thursday 09:00 - 04:00
Friday 09:00 - 04:00
Sunday 09:00 - 04:00

Telephone

+9779855081378

Website

Alerts

Be the first to know and let us send you an email when Kabilas Samudayik English School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share