CARE:After SEE Bridge Course

CARE:After SEE Bridge Course Join us for the wonderful experience of guidance & care for Bridge Course & Entrance Prep. after SEE.

CTEVT को २०८०-८३ को लागि  Diploma Level मा नयाँ भर्ना का लागि आवेदन फारम खुलेको जानकारी गराउँदछौं। Form भर्नको लागि र अन...
13/07/2023

CTEVT को २०८०-८३ को लागि Diploma Level मा नयाँ भर्ना का लागि आवेदन फारम खुलेको जानकारी गराउँदछौं।
Form भर्नको लागि र अन्य जानकारीको लागि सम्पर्क गर्नु होला।
985-5082535 ,057-596027

CTEVT अन्तर्गतका शिक्षण सस्थाबाट अध्ययन गर्नको लागि बिषयगत रुपमा तलको योग्यता आबश्यकता पर्दछ ।Source :https://itms.ctevt...
09/07/2023

CTEVT अन्तर्गतका शिक्षण सस्थाबाट अध्ययन गर्नको लागि बिषयगत रुपमा तलको योग्यता आबश्यकता पर्दछ ।
Source :https://itms.ctevt.org.np:5580/

SEE परिक्षामा उतिर्ण गरि अब आफ्नो नया गन्तव्य +2 Science तिर जान लाग्नु भएका सम्पुर्ण बिद्यार्थी भाइबहिनीहरुलाइ हार्दिक ...
09/07/2023

SEE परिक्षामा उतिर्ण गरि अब आफ्नो नया गन्तव्य +2 Science तिर जान लाग्नु भएका सम्पुर्ण बिद्यार्थी भाइबहिनीहरुलाइ हार्दिक बधाई तथा उज्ज्वल भबिस्यको शुभकामना ब्यक्त गर्न चाहन्छौ।

CARE Public Speaking & Motivational Programme 2080For Advance Science Bridge Course & CTEVT Entrance Preparing Students ...
12/05/2023

CARE Public Speaking & Motivational Programme 2080
For Advance Science Bridge Course & CTEVT Entrance Preparing Students .
For more details : 9855082535 ,9801352435

देश र बिदेशमा रहनु भएका सम्पुर्णमा २५६७ औं बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना ❤️
05/05/2023

देश र बिदेशमा रहनु भएका सम्पुर्णमा २५६७ औं बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना ❤️

Congratulations!!! Nepali Cricket Team 🇳🇵🇳🇵🇳🇵 We are the CHAMPIONS of the  ! NNow we will join the India and Pakistan in...
02/05/2023

Congratulations!!! Nepali Cricket Team 🇳🇵🇳🇵🇳🇵

We are the CHAMPIONS of the ! N
Now we will join the India and Pakistan in the Asia Cup2024.

| | |

HA( स्वास्थ्य सहायक) को तयारी कक्षा धमाधम संचालन हुदैछ।☎️ सम्पर्कको लागि : 985-5082535 , 9801352435, 056-596027✅ नेपालमा...
23/04/2023

HA( स्वास्थ्य सहायक) को तयारी कक्षा धमाधम संचालन हुदैछ।

☎️ सम्पर्कको लागि : 985-5082535 , 9801352435, 056-596027

✅ नेपालमा HA पढ्नको लागि चाहिने न्युनतम योग्यता:
एस.इ.इ.(SEE) परिक्षामा अनिवार्य गणित, बिज्ञान र अङ्ग्रेजी बिषयमा कम्तीमा C ग्रेड सहित समग्रमा 2.0 GPA हुने पर्ने।

नेपालमा स्वास्थ्य सहायक(HA)को पढाइ :

स्वास्थ्य सहायक (H.A.) नेपालमा स्वास्थ्य सेवा प्रदान गर्ने एक पेशा हो। यो पेशा स्थानीय स्तरको स्वास्थ्य सेवा समुदायमा काम गर्दछ जसमा उपचार, रोग निवारण र समुदायको स्वस्थ रहने बारेमा जानकारी प्रदान गर्ने काम गर्दछ।
हालैको दशकमा स्वास्थ्य सहायकको पढाइ नेपालमा धेरै सक्रिय भएको छ। स्वास्थ्य सहायकको पढाइ नेपालमा ३ बर्षको कोर्स हुन्छ जसमा स्वास्थ्य सेवा तथा समुदायको स्वस्थ रहने बारेमा जानकारी प्रदान गरिएको छ।
स्वास्थ्य सहायक (H.A.)को पाठ्यक्रममा निम्नलिखित विषयहरु शामिल छन्:
👉️जनसंख्या स्वास्थ्य, बाल स्वास्थ्य, जनसांख्यिकी र आरोग्य सम्बन्धी विषयहरु

👉️सामुदायिक स्वास्थ्य र स्वास्थ्य संस्थाहरुको व्यवस्थापन

👉️रोग निवारण तथा उपचार, लघु चिकित्सा तथा सामुदायिक उपचार

Staff Nurse को तयारी कक्षा धमाधम संचालन हुदैछ।सम्पर्कको लागि : 985-5082535 , 9801352435, 056-596027नेपालमा स्टाफ नर्सको ...
22/04/2023

Staff Nurse को तयारी कक्षा धमाधम संचालन हुदैछ।
सम्पर्कको लागि : 985-5082535 , 9801352435, 056-596027

नेपालमा स्टाफ नर्सको लागि न्युनतम योग्यता:
एस.इ.इ.(SEE) परिक्षामा अनिवार्य गणित, बिज्ञान र अङ्ग्रेजी बिषयमा कम्तीमा C ग्रेड सहित समग्रमा 2.0 GPA हुने पर्ने।

नेपालमा स्टाफ नर्सको अबस्था:
नेपालमा स्टाफ नर्सहरु विभिन्न अस्पतालहरु, नर्सिंग होमहरु, मातृत्व आश्रमहरु, स्कुलहरु र कम्युनिटी स्वास्थ्य केन्द्रहरु जस्ता ठाउहरुमा काम गर्छन्।

नेपालमा, स्टाफ नर्स भएर काम गर्नको लागि व्यावसायिक योग्यता (Nursing Licence) प्राप्त गर्नुपर्छ।

नेपालमा स्टाफ नर्सहरुको तलबमा स्थान, अनुभव र क्षमता आधारमा भिन्नता छ । सामान्यतया, स्टाफ नर्सको तलब नेपाली रुपैयाँमा २०,००० देखि ३०,००० सम्म हुन्छ।

स्टाफ नर्सहरुको काम रोगीहरुको हेरचाह गर्नु, उपचारमा सहयोग गर्नु हो । उनिहरुले डाक्टरहरुसँग सल्लाह गरेर बिरामीहरुलाइ औषधि र उपचारको बारेमा समझाउँछन्।

जन्मदिने आमा, कर्म दिने आमा, ज्ञान दिने गुरुआमा, हामीलाई रास्ट्रियताको पहिचान दिने नेपाल आमा, र यो ससारलाई आफू भित्र समा...
20/04/2023

जन्मदिने आमा, कर्म दिने आमा, ज्ञान दिने गुरुआमा, हामीलाई रास्ट्रियताको पहिचान दिने नेपाल आमा, र यो ससारलाई आफू भित्र समाहित गर्ने प्राकृति आमा सहित सम्पुर्ण आमाहरुमा मातातीर्थ औशीको शुभकामना ❤️

नयाँ बर्ष २०८० सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उम...
13/04/2023

नयाँ बर्ष २०८० सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंग सहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ।

देशमा स्थिरता छाओस, सबै युवा जोस जागरहरु देशमै बस्ने वातावरण बनोस।

"स्वरोजगार नेपाल, सुखी नेपाली"को नारा घन्काउन पाइयोस।
नया बर्ष २०८० सम्झन लायक बनोस।
Happy New Year 2080 💐💐💐

Address

Bharatpur-3, Chitwan
Bharatpur

Alerts

Be the first to know and let us send you an email when CARE:After SEE Bridge Course posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share