Narayani Vidya Mandir Secondary School, Chitwan

Narayani Vidya Mandir Secondary School, Chitwan Excellence in Education Since 2051 | Nurturing Knowledge, Character & Leadership for Tomorrow's World.

Happy Birthday, Sabitri Dhakal Ma’am! Warmest birthday wishes to our respected Sabitri Dhakal Ma’am! May your special da...
22/09/2026

Happy Birthday, Sabitri Dhakal Ma’am!
Warmest birthday wishes to our respected Sabitri Dhakal Ma’am!
May your special day be filled with happiness, good health, and wonderful moments. Your dedication, kindness, and valuable contribution to Narayani Vidya Mandir Secondary School are truly appreciated. We wish you continued success, prosperity, and happiness in the years ahead.
Happy Birthday once again, Ma’am!

संविधान: हाम्रो अधिकार, हाम्रो कर्तव्य र हाम्रो साझा पहिचान।संविधानले सुनिश्चित गरेका मौलिक अधिकार, लोकतान्त्रिक मूल्य र...
18/09/2026

संविधान: हाम्रो अधिकार, हाम्रो कर्तव्य र हाम्रो साझा पहिचान।
संविधानले सुनिश्चित गरेका मौलिक अधिकार, लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको सम्मान गर्दै समृद्ध, शान्त र समतामूलक नेपाल निर्माणमा हामी सबैको योगदान रहोस्।

संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵

#संविधानदिवस #नेपाल #राष्ट्रियएकता #समृद्धनेपाल

विश्वकर्मा पूजाको हार्दिक शुभकामना!
17/09/2026

विश्वकर्मा पूजाको हार्दिक शुभकामना!

हाम्रो विद्यालयका पूर्व संस्थापक प्रधानाध्यापक तथा आदरणीय शिक्षाविद् स्वर्गीय अम्बर बहादुर पराजुली सरको निधनको खबरले हाम...
16/09/2026

हाम्रो विद्यालयका पूर्व संस्थापक प्रधानाध्यापक तथा आदरणीय शिक्षाविद् स्वर्गीय अम्बर बहादुर पराजुली सरको निधनको खबरले हामी सम्पूर्ण विद्यालय परिवार अत्यन्त दुःखी भएका छौं। विद्यालयको स्थापना, विकास तथा गुणस्तरीय शिक्षाको जग बसाल्न उहाँले पुर्‍याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ। उहाँले देखाउनुभएको मार्ग, शिक्षा प्रतिको समर्पण र विद्यालयप्रतिको अथक योगदानले हामी सबैलाई सधैं प्रेरणा प्रदान गरिरहनेछ। यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।

भावपूर्ण श्रद्धाञ्जली!

विद्यालयको समयतालिकामा गरिएको परिवर्तन सम्बन्धमा।
15/09/2026

विद्यालयको समयतालिकामा गरिएको परिवर्तन सम्बन्धमा।

अत्यन्त जरुरी सूचना !!!
15/09/2026

अत्यन्त जरुरी सूचना !!!

बाल दिवसको हार्दिक शुभकामना! ❤️
14/09/2026

बाल दिवसको हार्दिक शुभकामना! ❤️

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! 🎉
14/09/2026

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! 🎉

पिता हि प्रभुरस्माकं, दैवतं परमं च सः। पितृचरणयोः नित्यं, नमामि श्रद्धया मुदा॥
11/09/2026

पिता हि प्रभुरस्माकं, दैवतं परमं च सः।
पितृचरणयोः नित्यं, नमामि श्रद्धया मुदा॥

“हामीले बिर्सने छैनौँ,तिमीहरूका सपना र बलिदान।तिमीहरू नै हाम्रो प्रेरणा हौ।"🇳🇵Gen Z Martyrs Dayतपाईंहरूको बलिदान सधैँ हा...
08/09/2026

“हामीले बिर्सने छैनौँ,
तिमीहरूका सपना र बलिदान।
तिमीहरू नै हाम्रो प्रेरणा हौ।"🇳🇵

Gen Z Martyrs Day
तपाईंहरूको बलिदान सधैँ हाम्रो स्मृतिमा जीवित रहनेछ। 🇳🇵

Address

Shivaghat
Bharatpur

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:15
Wednesday 10:00 - 16:15
Thursday 10:00 - 16:15
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:15

Alerts

Be the first to know and let us send you an email when Narayani Vidya Mandir Secondary School, Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Narayani Vidya Mandir Secondary School, Chitwan:

Shortcuts

Share

Category