Prakash Sagar Dahal

Prakash Sagar Dahal

Share

You Can Consider All the Creativity Made by Prakash Dahal as a Page Where You Can See it in One Place

मुक्तक                              नहोस् भन्ने मैले चाहन्थें उ अलपत्र 10/02/2023

मुक्तक
उसको लागि केही गर्ने सोची रा’थें
नजिक हुँदै आफ्नो बनाउन खोजि रा’थें
कोहि थिएन आड भरोसा दिने भनेर
उसैलाई मनमनै मैले रोजी रा’थें

मेरो चाह उ मेरो नजिक आओस् भन्ने मात्र
के गरें के बन्न पुगें खलनायकको पात्र
गर्न खोजेको मैले खासमा केहि होइन
नहोस् भन्ने मैले चाहन्थें उ अलपत्र ।

मुक्तक नहोस् भन्ने मैले चाहन्थें उ अलपत्र

Want your school to be the top-listed School/college in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Khairahani 3, Chitawan
Bharatpur
44200