Chitwan Irish English School

Chitwan Irish English School Welcome to Chitwan Irish English School's page,we hope you find all of the information you looked for

आदरणीय अभिभावक ज्यू हरुमा नमस्कार यहीँ माघ २१ गते सोमबार का दिन बसन्त पञ्चमी को पावन अवसरमा आफ्ना नानीबाबू हरुलाई  अक्षर...
01/02/2025

आदरणीय अभिभावक ज्यू हरुमा नमस्कार यहीँ माघ २१ गते सोमबार का दिन बसन्त पञ्चमी को पावन अवसरमा आफ्ना नानीबाबू हरुलाई अक्षरारम्भ गराउन इच्छुक सम्पुर्ण अभिभावक तथा शिक्षा प्रेमी महानुभाव हरुलाई हार्दिक आमन्त्रण गर्दछौं।
📢 अक्षरारम्भ कार्यक्रम तथा सरस्वती पूजा २०८१ ✨📖
📅 मिति: २०८१ माघ २१
⏰ समय: बिहान ८:०० देखि २:०० बजे सम्म
📍 स्थान: CHITWAN IRIS परिसर
🎒 Admission Open! PlayGroup, Nursery, Kindergarten ✨
🔴 अहिले नै भर्ना गर्नुहोस्!
📞 सम्पर्क गर्नुहोस्: ९८४५१४२९७८
📍 स्थान: ✈️खैरहनी-१२, कपिया
📧 Email:[email protected]
#सरस्वती_पूजा

Book list -2081
11/04/2024

Book list -2081

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!! यस चितवन आइरिस ईंग्लिश स्कुल  (कपिया) मा शैक्षिक सत्र २०८१ का लागि नर्...
10/04/2024

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!! 
यस चितवन आइरिस ईंग्लिश स्कुल (कपिया) मा शैक्षिक सत्र २०८१ का लागि नर्सरी देखी कक्षा ५ सम्ममा बिशेष छुट सहित आवेदन फाराम खुलेको सहर्ष जानकारी गराइन्छ।
*****हाम्रा बिशेषताहरु : ****
=>‌ बाल मनोबैज्ञानिक अनुसार मोन्टेश्वरी कक्षा
=>‌ विद्यार्थी केन्द्रित शिक्षण
=>‌अंग्रेजी माध्यममा पठनपाठन हुने
‌ =>दक्ष तथा अनुभवी शिक्षकद्वारा शिक्षण
=>‌विभिन्न शैक्षिक योजना अनुसार शिक्षण
=>‌ स्कुल साधन (गाडी) को ब्यवस्था
=>‌निम्न वर्गका बिद्यार्थीहरुलाइ बिशेष छुटको ब्यवस्था
=>‌नयाँ बिद्यार्थीहरुलाइ भर्नामा ५०% छुट
=> नयाँ बिद्यार्थीका लागि शैक्षिक सत्र शुरु हुनु भन्दा अगावै नाम दर्ता गराए भर्नामा १००% छुट को ब्यवस्था

14/04/2023

नव वर्ष २०८० को पावन अवसरमा हाम्रा आदरणीय अभिभावक्ज्यूहरु, प्यारा बिद्यार्थीभाइबहिनीहरु तथा सम्पुर्ण महानुभावहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

Book list-2080
05/04/2023

Book list-2080

Book List For 2080
04/04/2023

Book List For 2080

  सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक विदा!
17/10/2022

सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक विदा!

सम्पूर्णमा बडा दशैको  हार्दिक मङ्गलमय शुभकामना❤️❤️❤️
29/09/2022

सम्पूर्णमा बडा दशैको हार्दिक मङ्गलमय शुभकामना❤️❤️❤️

13/09/2022

#अत्यन्तजरुरिसुचना!
आदरणीय अभिभावक ज्युहरु
छिमेकी राष्ट्र भारतबाट नेपाल छिरेर बालबालिका अपहरण गर्ने, चोरी गर्ने र अंगहरु बेचबिखन तथा बलि दिने गिरोह नेपालका विभिन्न ठाउँमा सक्रिय रहेको भन्ने सुन्न र सामाजिक संजालमा देखिन आएकोले बिध्यालय आउने जाने क्रममा वा घरमै पनि आफ्ना नानिबाबुलाई विशेष ख्याल राख्नुहुन सबैमा अनुरोध गर्दछौं ।साथै अपरिचित र व्यबहारमा शंका लाग्ने खालका व्यक्तिहरु तपाईंको टोल छिमेकमा देखिएमा नजिकको प्रहरी कार्यालय वा स्थानीय निकायमा सम्पर्क गरि सामाजिक उत्तरदायीत्व निर्वाह गर्न पछि नपरौं।
ईलाका प्रहरी कार्यालय
रत्ननगर,टाँडी
संचार सम्पर्क :9855080199
इलाका प्र पर्सा :- 9855090131
इलका प्र भण्डारा:- 9855091655
जि प्र का चितवन :- 100

तिज विशेष केहि झलकहरू,चितवन अाइरिस परिवारकाे तर्फबाट सबै देशबिदेशमा रहेका दाजुभाइ , दिदी बहिनी ,अामाबुबा तथा ईष्टमित्रहर...
29/08/2022

तिज विशेष केहि झलकहरू,
चितवन अाइरिस परिवारकाे तर्फबाट सबै देशबिदेशमा रहेका
दाजुभाइ , दिदी बहिनी ,अामाबुबा तथा ईष्टमित्रहरूलाई हरितालिका तिजकाे शुभकामना ब्यक्त गर्दछाै ।

Congratulation dear students ❣️For giving your 100% effort and achieving the position in drawing competition .
02/07/2022

Congratulation dear students ❣️
For giving your 100% effort and achieving the position in drawing competition .

Address

Bharatpur
44200

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Chitwan Irish English School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category