27/09/2026
अतिरिक्त कक्षा सम्बन्धी सूचना
भोलि मिति २०८३ असोज १२ गते सोमबारदेखि बिहान सञ्चालन हुँदै आएको अतिरिक्त कक्षा पहिलेकै समयमा नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ। साथै, विद्यालय भोलिदेखि पुनः नियमित रूपमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।
धन्यवाद।