Madrasa Ummil Khair Lil-Banaat-مدرسة أم الخير للبنات

  • Home
  • Nepal
  • Bharatpur
  • Madrasa Ummil Khair Lil-Banaat-مدرسة أم الخير للبنات

Madrasa Ummil Khair Lil-Banaat-مدرسة أم الخير للبنات ملک نیپال میں طالبات کی دینی و عصری تعلیم اور اسلامی تربیت کا ایک مثالی و منفرد ادارہ

📢 महिला शिक्षिकाको आवश्यकतामदरसा उम्मिल खैर लिल बनात, भरतपुर–१६, चितवन मा सामाजिक तथा गणित विषय अध्यापनका लागि एक जना यो...
09/07/2026

📢 महिला शिक्षिकाको आवश्यकता

मदरसा उम्मिल खैर लिल बनात, भरतपुर–१६, चितवन मा सामाजिक तथा गणित विषय अध्यापनका लागि एक जना योग्य महिला शिक्षिका आवश्यक छ।

आवश्यक योग्यता:✅ कम्तीमा १२ कक्षा उत्तीर्ण भएको हुनुपर्ने।✅ ब्याचलर लेभल (Bachelor's Level) उत्तीर्ण उम्मेदवारलाई प्राथमिकता दिइनेछ।✅ सामाजिक तथा गणित विषय अध्यापन गर्न सक्षम।✅ राम्रो आचरण भएको।✅ इस्लामी वातावरणमा जिम्मेवारीपूर्वक कार्य गर्न इच्छुक।

हाम्रा सुविधाहरू:🍽️ निःशुल्क खाना🏠 निःशुल्क बस्ने व्यवस्था🕌 पूर्ण इस्लामी वातावरण🛡️ सुरक्षित तथा सम्मानजनक कार्यस्थल💼 योग्यता र अनुभवअनुसार आकर्षक तलब

📞 थप जानकारी तथा आवेदनका लागि:📱 ९८२१२१३२०३📱 ९८१२२३२३८३📱 ९८६१५२२०२०

उपरोक्त नम्बरहरूमा सम्पर्क गर्नुहोस् वा WhatsApp मार्फत Call/Message गर्नुहोस्।

🌸 आफ्नो ज्ञान, सीप र सेवामार्फत भावी पुस्ताको निर्माणमा योगदान दिने यो स्वर्ण अवसरको सदुपयोग गर्नुहोस्।

हाम्रो मदरसामा महिला कर्मचारीको तुरुन्तै आवश्यकता भएको छ। इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर: 9821213203,...
02/07/2026

हाम्रो मदरसामा महिला कर्मचारीको तुरुन्तै आवश्यकता भएको छ।

इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला।

सम्पर्क नम्बर: 9821213203, 9812232383, 9861522020

04/05/2026

السلام علیکم ورحمۃ اللہ وبرکاتہ

तपाईं सम्पूर्ण महानुभावहरूलाई अवगत नै छ कि मदरसा उम्मुल खैर लिल बनात निरन्तर आफ्ना छात्राहरूका अन्तर्निहित प्रतिभा र क्षमतालाई उजागर गर्न प्रयत्नशील रहँदै आएको छ। यस उद्देश्यले छात्राहरूलाई बौद्धिक र वैचारिक रूपमा प्रशिक्षित गर्दै, उनीहरूलाई भावी जीवनका लागि सक्षम र योग्य बनाउने प्रयास गर्दै आइरहेको छ। ताकि उनीहरूले हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकून्।

यसै महत्वपूर्ण लक्ष्य प्राप्तिका लागि मदरसाले विभिन्न साप्ताहिक शैक्षिक, साहित्यिक र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्ने गरेको छ।

यस शृंखलाको महत्वपूर्ण कडीको रूपमा गत बिहीवार, मिति: ३० अप्रिल २०२६ ईस्वी तदनुसार १७/वैशाख/२०८३ वि.सं. मा “हम्द तथा नात प्रतियोगिता” शीर्षकमा साप्ताहिक कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न गरियो।

यस कार्यक्रममा सभाअध्यक्षको रूपमा शिक्षिका आइशा कासमिया साहिबा उपस्थित रहनुभयो। निर्णायकको भूमिका पनि उहाँले नै कुशलतापूर्वक निर्वाह गर्नुभयो भने कार्यक्रम सञ्चालनको जिम्मेवारी *शिक्षिका वसिमा खातुन साहिबा* ले निर्वाह गर्नु भयो।

यस कार्यक्रममा मदरसाका तीन हाउसहरू –
उसरतु फातिमा, उस्रतु मरियम, र उस्रतुआसिया– बाट चार–चार जना छात्राहरू (जम्मा १२ जना) ले सहभागिता जनाएका थिए। सहभागी छात्राहरूका नाम यसप्रकार छन्:

उस्रतु मरियमबाट:
१. फातिमा खातुन – बिन्ते जनाब भोला ज्यू
२. सना खातुन – बिन्ते जनाब् आफ्रोज ज्यू
३. आफ्रीन खातुन – बिन्ते अब्दुश्शकूर ज्यू
४. हबीबा खातुन – बिन्ते सलाहुद्दीन ज्यू

उस्रतु आसियाबाट:
१. सबीहा खातुन – बिन्ते मुफ्ती बशीरुद्दीन नदवी ज्यू
२. मेहनाज खातुन – बिन्ते बाबुद्दीन ज्यू
३. मुबश्शरा खातुन – बिन्ते हाफिज जुनैद ज्यू
४. मारिया बुशरा – बिन्ते साजिद अनवर ज्यू

उस्रतु फातिमाबाट:
१. शबीना खातुन – बिन्ते मुहम्मद ताहिर ज्यू
२. सना खातुन – बिन्ते मुश्ताक ज्यू
३. सल्मा खातुन – बिन्ते मौलाना मुर्शिद नदवी ज्यू
४. सुमैया खातुन– बिन्ते हाफिज अब्दुर्रहमान ज्यू

सबै छात्राहरूले अपूर्व लगन, सुरिलो स्वर र अत्यन्तै मनमोहक ढंगले हम्द र नात प्रस्तुत गरे।



हम्द तथा नात प्रतियोगितामा:
प्रथम स्थान: सुमैया खातुन बिन्ते हाफिज अब्दुर्रहमान ज्यू

दोस्रो स्थान:सबिहा खातुन बिन्ते मुफ्ती बशीरुद्दिन नदवी ज्यू

तेस्रो स्थान: मारिया खातुन – बिन्ते साजिद अनवर ज्यू ले प्राप्त गर्न सफल भए।

सफल छात्राहरूलाई मदरसाका संरक्षक हजरत अलहाज रमजान अलि मियाँ साहबको बाहुली बाट पुरस्कार प्रदान गरी सम्मानित गरिने छ। इन्शाअल्लाह।

यस्ता कार्यक्रमहरू प्रत्येक निरन्तर सञ्चालन गरिनेछ। जसबाट छात्राहरूको मानसिक, बौद्धिक र वैचारिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ। इन शा अल्लाह

अल्लाह तआलाले हाम्रो सम्पूर्ण कार्यलाई स्वीकार गरुन् र यस कार्यलाई आफ्नो रहमत र बरकतले परिपूर्ण गरून। आमीन या रब्बल आलमीन

Admission open for 2083Contact: 982-1213203
26/04/2026

Admission open for 2083
Contact: 982-1213203

Watch, follow, and discover more trending content.

Vacancy: Mathematics teacher needed We are seeking a qualified and dedicated Mathematics Teacher for our madrasa. This i...
22/04/2026

Vacancy: Mathematics teacher needed

We are seeking a qualified and dedicated Mathematics Teacher for our madrasa. This is a meaningful opportunity to contribute to the betterment of both Dunya and Akhirah through education.

Candidates with strong subject knowledge and effective teaching skills are encouraged to apply.

📍 Location: Madrasa Ummil Khair Lil-Banaat-مدرسة أم الخير للبنات
📞 Contact: 982-1213203

👉 Apply now and be part of a purposeful teaching journey.

Vacancy: Mathematics teacher needed We are seeking a qualified and dedicated Mathematics Teacher for our madrasa. This i...
22/04/2026

Vacancy: Mathematics teacher needed

We are seeking a qualified and dedicated Mathematics Teacher for our madrasa. This is a meaningful opportunity to contribute to the betterment of both Dunya and Akhirah through education.

Candidates with strong subject knowledge and effective teaching skills are encouraged to apply.

📍 Location: Madrasa Ummil Khair Lil-Banaat-مدرسة أم الخير للبنات
📞 Contact: 982-1213203

👉 Apply now and be part of a purposeful teaching journey.

Check out Madrasa Ummil Khair Chitwan’s post.

07/04/2026

🎓✨ Admission Open for 2083! ✨🎓

📢 आफ्नो छोरीहरुको उज्ज्वल भविष्यको सुरुवात आजै गर्नुहोस्!
🌙 Alima Course मा भर्ना खुलिसकेको छ — धार्मिक शिक्षा संगै आधुनिक ज्ञानको उत्कृष्ट संयोजन।

🏫 Madrasa Ummil Khair Lil Banaat
👉 सुरक्षित, अनुशासित र गुणस्तरीय शिक्षाको भरोसा

💡 किन रोज्ने हामीलाई?
✔️ अनुभवी शिक्षकहरू
✔️ उत्कृष्ट वातावरण
✔️ धार्मिक र आधुनिक शिक्षाको समिश्रण
✔️ उज्ज्वल भविष्यको सुनिश्चितता

📈 सीमित सिट — अहिले नै सम्पर्क गर्नुहोस्!

📞 Call Now:
9821213203
9812232383
9861522020

🚀 आजको निर्णय, भोलिको सफलता!

#नेपालमा_पढौं

Admission open for 2083 #भर्ना_खुल्यो         Call us: 982121320398122323839861522020
07/04/2026

Admission open for 2083
#भर्ना_खुल्यो





Call us: 9821213203
9812232383
9861522020

Check out Madrasa Ummil Khair Chitwan’s video.

01/04/2026
27/03/2026

#भर्ना_खुल्यो
छात्राहरुको लागि नेपालकै सर्वोत्कृष्ट र सुविधा सम्पन्न मदरसा "मदरसा उम्मुल खैर लिल बनात, भरतपुर–१६, चितवन" मा भर्ना खुल्यो।।।
सम्पर्क नम्बर:
982-1213203
9812232383
9861522020

Address

Bharatpur-16, Jamiyanagar, Chitwan
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Madrasa Ummil Khair Lil-Banaat-مدرسة أم الخير للبنات posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Madrasa Ummil Khair Lil-Banaat-مدرسة أم الخير للبنات:

Shortcuts

Share