EATAI & Agro Trainers Pvt. Ltd.

EATAI & Agro Trainers Pvt. Ltd. "You step up we transform, keep training keep learning."

13/09/2026

सुचना! सुचना !! सुचना!!!
मिति २०८३ आश्विन १ गते बाट विल्डिङ्ग इलेक्ट्रिसीयन (३९० घण्टा) तह-१ काे कक्षा संचालन हुन गईरहेकाेले उपस्थित भैईदिनु हुन अनुराेध छ ।
समय- विहान ८ बजे बाट
स्थान - ई.ए.टि.ए.आई. भवन, भरतपुर-१८, गुञ्जगर
थप जानकारीकाे लागि - ९८४५२०४१७५
#𝗕𝗛𝗔𝗥𝗔𝗧𝗣𝗨𝗥𝗖𝗛𝗜𝗧𝗪𝗔𝗡

26/08/2026

***विशेष सूचना***
बाढी पुनः आउन सक्ने सूचना प्राप्त भएको छ। NDRRMA का एक अधिकारी सँग चिनिया पक्षले दिएको जानकारी अनुसार फुटेको भनिएको हिमतालमा अझै ७ मि अग्लो ड्याम (पानी थुनिएर बनेको) जुनसुकै बेला फुट्न सक्ने भएकोले तटीय क्षेत्रमा जान, राहत उद्धारमा खटिएका सबैले विशेष सावधानी अपनाउन भनिएको छ ।
यो सूचना सामग्रीका आधारमा समाचार सामग्री बनाउन सकिन्छ ।

Copy: पत्रकार Sabin Dhamala को वालबाट ।

26/08/2026

Be Alert ( आफ्ना साथी हरूलाई सेयर गरेर खवर पुर्यानु हुन अनुराेध छ ।) Stay Safe

६९ % छुट काे व्यवस्था सहित भरतपुर -१८ मा ३९० घण्टा  काे विल्डिङ्ग इलेक्ट्रिसियन (तह- १) तालिम संचालन हुन गईरहेकाे हुदा म...
22/08/2026

६९ % छुट काे व्यवस्था सहित भरतपुर -१८ मा ३९० घण्टा काे विल्डिङ्ग इलेक्ट्रिसियन (तह- १) तालिम संचालन हुन गईरहेकाे हुदा मैकाकाे फाईदा उठाउनु हुन अनुराेध छ ।
फारम भर्ने अन्तिम मिति यही २०८३-०५-३० गते सम्म ।
थप जानकारीकाे लागि सम्पर्क- ९८४५२०४१७५

सिमित सिट! अब यही असोज देखि २०८४ असारसम्म संचालन कक्षाका लागि सिट संख्या १०० ⏱️ताेकिएकाे छ। अन्य जानकारी र आफ्नो स्थान स...
17/08/2026

सिमित सिट! अब यही असोज देखि २०८४ असारसम्म संचालन कक्षाका लागि सिट संख्या १०० ⏱️ताेकिएकाे छ। अन्य जानकारी र आफ्नो स्थान सुरक्षित गर्न ढिला नगरि आजै सम्पर्क गर्नुहोस् ।

09/08/2026

🚨 हरेक अभिभावक र विद्यालयले यो भिडियो एकपटक हेर्नैपर्छ!

📚 पढाइसँगै जीवनमा काम लाग्ने Skill — तपाईंको बच्चाले सिकेको छ?

१२ वर्षभन्दा माथिका विद्यार्थीका लागि Electrical Skill Training —
घरमा काम लाग्ने, भविष्यमा रोजगारी/स्वरोजगारमा उपयोगी हुने र आत्मनिर्भर बन्न सहयोग गर्ने practical skill।

👨‍👩‍👧‍👦 अभिभावकहरूका लागि:
आफ्नो छोराछोरीलाई केवल परीक्षा पास गर्ने शिक्षा होइन, जीवनमा काम लाग्ने एउटा skill and Awareness Training पनि दिऔँ।

🏫 School / Boarding / College का लागि:
तपाईंको संस्थाका विद्यार्थीका लागि Skill for Future कार्यक्रम सञ्चालन गर्न EATAI सँग सहकार्य गर्न सकिन्छ।

👉 यो भिडियो आफ्ना छोराछोरी भएका अभिभावक, शिक्षक, School/College तथा साथीहरूलाई SHARE गरिदिनुहोस्।

📩 तपाईंको School/College मा यस्तो training सञ्चालन गर्न चाहनुहुन्छ भने EATAI लाई आजै Contact गर्नुहोस्।

E.A.T.A.I. & Agro Trainers Pvt. Ltd.
🎯 Skill for Future — Learning Today, Earning Tomorrow.

के तपाईंको तर्क क्षमता उत्कृष्ट छ? त्यसो हो भने मिलाउनुहोस् र जित्नुहोस् नगद रू २५००!​🎁 पुरस्कार र छनोट प्रक्रिया:▪  ​🏆 ...
05/08/2026

के तपाईंको तर्क क्षमता उत्कृष्ट छ? त्यसो हो भने मिलाउनुहोस् र जित्नुहोस् नगद रू २५००!
​🎁 पुरस्कार र छनोट प्रक्रिया:
▪ ​🏆 पुरस्कार: नगद रू २५०० (eSewa मार्फत)
▪ ​🎲 छनोट: गोला प्रथा (Lucky Draw) बाट १ जना भाग्यशाली विजेता।
▪ ​📅 नतिजा प्रकाशन मिति: २०८३ भदौ ३१ गते। समय बेलुका ५:३० बजे
​⚠️ सहभागी हुने अनिवार्य सर्तहरू (Engagement Rules):
🎯पेज लाई favourits मा राख्नु पर्ने छ ।
​🎯कमेन्टमा उत्तर मात्र लेख्नुहोस्:
कमेन्टमा आफ्नो उत्तर ( | | | ) को रूपमा मात्र मान्य हुनेछ। (अन्य तरिकाले लेखिएको कमेन्ट रद्द हुनेछ!)
​🎯तर्क मेसेजमा पठाउनुहोस्:
तपाईंले चुनेको उत्तर किन सही हो भन्ने तार्किक कारण (Logic) हाम्रो In-box / Message मा पठाउनु पर्नेछ। मेसेज नभएमा स्वतः रद्द हुनेछ!
​🎯 पोष्ट सेयर गर्न पाइने छैन:
यो पोष्ट सेयर गरेमा सहभागीता स्वतः रद्द हुनेछ!
​⏱️२०८३ भदाै ३० गते सम्म काे कमेन्ट मात्र छनाेट प्रक्रियामा जाने छ ।
🎯 अहिले नै कमेन्टमा उत्तर लेख्नुहोस् र मेसेजमा आफ्नो तर्क पठाउनुहोस्!

🤖 AI ले काम खोस्दै छ... तपाईं के गर्दै हुनुहुन्छ?आजको सीप भोलिको सुरक्षा हो।जब केही मानिसहरूले जागिर गुमेपछि नयाँ सीप सि...
29/07/2026

🤖 AI ले काम खोस्दै छ... तपाईं के गर्दै हुनुहुन्छ?

आजको सीप भोलिको सुरक्षा हो।

जब केही मानिसहरूले जागिर गुमेपछि नयाँ सीप सिक्न थालेका छन्, तपाईं किन पर्खिरहनु भएको छ?

⚡ Electrical Training (Basic देखि Advanced)
📅 नयाँ ब्याच जुनसुकै समयमा सञ्चालन हुन्छ। ( 12+age माथी जो कोइ ले सीप लिदा हुने)

EATAI & Agro Trainers Pvt. Ltd. भरतपुर 18
"आज सीप सिकौँ, भोलि अवसर सिर्जना गरौँ।"
भरतपुर महानगरपालिका वडा नं.तेइस भरतपुर महानगरपालिका वडा नं.अठाईस भरतपुर महानगरपालिका वडा नं.छ ब्राह्मण समाज भरतपुर छब्बीस भरतपुर वडा साेह्र Bharatpur - भरतपुर महानगरपालिका भरतपुर उन्नाइस वडा कार्यालय

29/06/2026
16/06/2026

Address

Pandit House Street, Gunjanagar
Bharatpur
00977

Alerts

Be the first to know and let us send you an email when EATAI & Agro Trainers Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to EATAI & Agro Trainers Pvt. Ltd.:

Shortcuts

Share