14/08/2026
यस विद्यालयको कक्षा ८ मा अध्ययनरत बाबु/नानी सोयोग्य र सोयमको श्रावण २९ गते परेको शुभ-जन्मदिनको पावन अवसरमा विद्यालयद्वारा सञ्चालित "जन्मोत्सव तथा खुसियाली कोष" मा रु. ५,०००/- (पाँच हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएकोमा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।
अभिभावकज्यूबाट प्राप्त यस अमूल्य सहयोगले कोषको अभिवृद्धि हुनुका साथै अन्य विद्यार्थीहरूको हौसला र कल्याणका लागि ठूलो योगदान पुग्नेछ।
साथै, जन्मदिनको यस शुभ अवसरमा बाबु/नानी सोयोग्य र सोयमको सुस्वास्थ्य, दीर्घायु एवं उज्ज्वल भविष्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
विद्यालय परिवार