Loksewa Gyansagar-लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र

  • Home
  • Nepal
  • Bharatpur
  • Loksewa Gyansagar-लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र

Loksewa Gyansagar-लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र हाम्रो सेवाभाव र प्रयास: यहाँहरुको विश्वास,
विश्वसनिय लोकसेवा तयारीका लागि सम्झनुहोस्।

हामी कहाँ लोकसेवाका सम्पुर्ण तयारी कक्षाहरु गराइन्छ।
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्। 9845520007

  आज मिति २०८२ चैत २५ गते गोरखापत्रमा प्रकाशित  लोकसेवा सामग्री
08/04/2026


आज मिति २०८२ चैत २५ गते गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री

    भोलिबाट अब खरिदार लेखन सीपको नयाँ कक्षासमयमै सहभागी बन्नुहोस् ।
05/04/2026


भोलिबाट अब खरिदार लेखन सीपको नयाँ कक्षा
समयमै सहभागी बन्नुहोस् ।

05/04/2026

 #नेपालको     लोकसेवाले नेपालको इतिहासबाट सोधेका पुराना प्रश्नहरु
05/04/2026

#नेपालको
लोकसेवाले नेपालको इतिहासबाट सोधेका पुराना प्रश्नहरु

      📚 Loksewa Gyansagar-लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र आजको थोरै लगानि पछिको सुनौलो भविष्य केही ढिला हुन सक्छ, बा...
04/04/2026


📚 Loksewa Gyansagar-लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र
आजको थोरै लगानि पछिको सुनौलो भविष्य केही ढिला हुन सक्छ, बाटो अलि कठिन हुन सक्छ, तर हार नमान्नुहोस् । किनकि सफलताको सुन्दर सूर्योदय सधैं धैर्य, अनुशासन र अथक मेहनतको पहाड चढेर मात्र देख्न पाइन्छ । आजको सानो प्रयासले भोलिको ठूलो उपलब्धि निर्माण गर्छ ।
👉 अब ढिला नगर्नुहोस्, आफ्नो भविष्यलाई उज्यालो बनाउन आजैबाट तयारी सुरु गर्नुहोस् । लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र तपाईंको सफलताको सहयात्री ।

✨ “सही मार्गदर्शन, दृढ संकल्प र निरन्तर अभ्यास सफलताको सुनिश्चित आधार । ”

  आज मिति २०८२ चैत १८ गते गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री
01/04/2026


आज मिति २०८२ चैत १८ गते गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री

संघिय खरिदारको अनलाइन फारम भर्ने म्याद चैत्र १७ गते सकिदैछ । अनलाइन फारम भर्न छुट्नु भएको छ भने WhatsApp 9863048194, 984...
27/03/2026

संघिय खरिदारको अनलाइन फारम भर्ने म्याद चैत्र १७ गते सकिदैछ । अनलाइन फारम भर्न छुट्नु भएको छ भने WhatsApp 9863048194, 9845520007 मा सम्पर्क गर्नुहोला ।

      सपना देख्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई पूरा गर्न आजैबाट कदम चाल्नुपर्छ ।🚶‍♂️ हिँड्ने प्रयास गर्‍यौं भने,थोरै भ...
27/03/2026


सपना देख्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई पूरा गर्न आजैबाट कदम चाल्नुपर्छ ।
🚶‍♂️ हिँड्ने प्रयास गर्‍यौं भने,
थोरै भए पनि पाइला अगाडि बढ्छ ।
र ती साना पाइला नै भोलिको ठूलो सफलता बन्छन् ।
✨ त्यसैले आजै सुरु गरौं,
किनकि भविष्य आफैं बन्दैन
यसलाई निरन्तर मेहनत र लगनले बनाउनु पर्छ।
📚 आफ्नो सफलताको यात्रा
लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र सँग सुरु गर्नुहोस् ।
🎯 आजको निर्णय, भोलिको सफलता हो
📞 आजै नाम दर्ता गर्नुहोस् : ९८४५५२०००७

  आज मिति २०८२ चैत ११ गते गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री
25/03/2026


आज मिति २०८२ चैत ११ गते गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री

नागरिक उड्डयन प्राधिकरणमा ठूलो संख्यामा विज्ञापन खुलेको छ ।अनलाइन फारम भर्ने म्याद : २०८२ चैत २६ गते सम्म ।
20/03/2026

नागरिक उड्डयन प्राधिकरणमा ठूलो संख्यामा विज्ञापन खुलेको छ ।
अनलाइन फारम भर्ने म्याद : २०८२ चैत २६ गते सम्म ।

  आज मिति २०८२ चैत ४ गते गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सामग्री
18/03/2026


आज मिति २०८२ चैत ४ गते गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सामग्री

आज मिति २०८२ फागुन २७ गते गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री
11/03/2026

आज मिति २०८२ फागुन २७ गते गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री

Address

CMT Resort
Bharatpur
44200

Telephone

+9779845520007

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa Gyansagar-लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Loksewa Gyansagar-लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र:

Shortcuts

Share