Loksewa Demand

Loksewa Demand हामी सधैं लोकसेवा तयारीमा रहने विधार्थीलाई सामान्य ज्ञान(GK), (IQ) र समसामयिक जानकारी ल्याउने गर्दछौं

शाखा अधिकृत, नायब सुब्बा र खरिदारको अबदेखि प्रथम चरणको परीक्षाको अंक नजोडिने भएको छ । साथै पास गर्न ४५ अंक प्राप्त गर्नु...
25/07/2024

शाखा अधिकृत, नायब सुब्बा र खरिदारको अबदेखि प्रथम चरणको परीक्षाको अंक नजोडिने भएको छ । साथै पास गर्न ४५ अंक प्राप्त गर्नुपर्ने भएको छ । यसअघि ४० रहेको थियो ।☺️

कोशी प्रदेश सहायकस्तर पाँचौ को प्रथम पत्रको नतिजा प्रकाशित गरिएको सूचना!! ☺️
16/06/2024

कोशी प्रदेश सहायकस्तर पाँचौ को प्रथम पत्रको नतिजा प्रकाशित गरिएको सूचना!! ☺️

गण्डकी चौथो तहलाई आज सोधिएको तृतीय पत्रको प्रश्नपत्र! ☺️
09/06/2024

गण्डकी चौथो तहलाई आज सोधिएको तृतीय पत्रको प्रश्नपत्र! ☺️

गण्डकी चौथो तहलाई आज सोधिएको प्रश्नपत्र! ☺️
08/06/2024

गण्डकी चौथो तहलाई आज सोधिएको प्रश्नपत्र! ☺️

लोक सेवा आयोग,  #दिपायल  (खुला/समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह ...
05/06/2024

लोक सेवा आयोग, #दिपायल (खुला/समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको मिति २०८१।१।२९ गते आयोगको #दिपायल कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षाको सूचना प्रकाशन गरिएको छ ।

लुम्बिनी प्रदेश स्थानीय सरकारी सेवा अन्तर्गत विज्ञापन नं. ADM५०००१-५०००५/२०८०-८१ (खुला तथा समावेशी), प्रशासन सेवा, सामान...
05/06/2024

लुम्बिनी प्रदेश स्थानीय सरकारी सेवा अन्तर्गत विज्ञापन नं. ADM५०००१-५०००५/२०८०-८१ (खुला तथा समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन/लेखा समूह, सहायकस्तर पाँचौं तह (अप्राविधिक), सहायक पाँचौं/लेखा सहायक/आन्तरिक लेखा परीक्षक पदको द्वितीय चरणको परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना

05/06/2024

आज विश्व वातावरण दिवस ......

➡️ आज विश्व वातावरण दिवस ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ ।
यसवर्ष भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियानका साथ दिवस केन्द्रित गरी कार्यक्रम भइरहेका छन् ।

➡️संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को जुन १६ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । यो सम्मेलनमा वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने विषय उठेको थियो । त्यसैअनुसार सम्मेलनको दोस्रो वर्ष अर्थात् १९७३ जुन ५ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।

आज २०८१ जेठ २३ गतेको गोरखापत्रको लोकसेवा सामग्री !! ☺️
05/06/2024

आज २०८१ जेठ २३ गतेको गोरखापत्रको लोकसेवा सामग्री !! ☺️

लोक सेवा आयोग,  #जलेश्ववर , बीरगंज ,लाहान (खुला/समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) ...
04/06/2024

लोक सेवा आयोग, #जलेश्ववर , बीरगंज ,लाहान (खुला/समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको मिति २०८१।१।२९ गते आयोगको #जलेश्वर कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षाको सूचना प्रकाशन गरिएको छ ।

आजको नेपाल समाचारपत्रको लोकसेवा सामग्री ! २०८१ जेठ २१
03/06/2024

आजको नेपाल समाचारपत्रको लोकसेवा सामग्री !
२०८१ जेठ २१

02/06/2024

सरकारले २१ औँ राष्ट्रिय धान दिवस २०८१ असार १५ को लागि नारा तय गरेको छ ।
➡️‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा तय गरेको हो ।

लोक सेवा आयोग,  #बुटवल    (खुला/समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह...
02/06/2024

लोक सेवा आयोग, #बुटवल (खुला/समावेशी), एकीकृत परीक्षा अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको मिति २०८१।१।२९ गते आयोगको #बुटवल कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षाको सूचना प्रकाशन गरिएको छ ।

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa Demand posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category