19/08/2024
सातै प्रदेशमा उच्च सहभागिता र उत्साहपूर्ण रुपमा 'क्लाेज क्याम्प' सकिएकाे छ। प्रदेशस्तरकाे छलफलबाट प्राप्त वैचारिक, राजनीतिक र सांगठनिक एवं विधान संशाेधनकाे सुझाव केन्द्रीय समितिमा घनीभूत रुपमा छलफल हुने नै छ। पार्टी परिपक्व हुने चरणमा छ। हामी बिल्कुल ठिक छौं, लय पक्रदैछौं। स्थापनाको २ वर्षमा हामीले जानेर भन्दापनि जानेको गर्यौ। अबको यात्रा संयम र धैर्य सहित परिस्कृत बैचारिक परिपक्वताको, चुस्त संगठनको, मर्यादित संसदीय अभ्यासको अनि नरम र गरमभन्दा माथी उठेर सुसंस्कृत राजनीतिक अभ्यासको । संसारभरका रास्वपा परिवारका साथीहरू लाई धेरै-धेरै माया र सम्झना।
06/08/2023
कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बा आमाको सेवामा हुनेछ। यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ। ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंकर ...हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौ।
23/07/2023
साउन ४, काठमाडौँ । तस्करी गरि नेपाल एअरपोर्टबाट छिराईएको सुनलाई क्याथे प्यासेफिकको उडानमार्फत मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको पाईएको छ ।
विमानबाट आएका समातिएकै प्याकेज जस्तै अरु पनि १३ प्याकेज थिए । ति प्याकेजहरुमा पनि सुन हुनसक्ने आशङ्कामा राजश्व अनुसन्धान विभागको टोलीले जाँचबुझ गरेको छ । तर ती प्याकेजहरू फेला परेको छैन ।
यस अघि भेटिएको करिब १ सय किलो अवैध सुन बुढानीलकण्ठमा कार्यालय रहेको रेडी ट्रेड प्रालिले मगाएको पाइएको छ । उक्त कम्पनीले मगाएको उस्तै प्याकेजमा अर्को खेप रहेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागको टोली त्रिभुवन विमानस्थल भन्सार कार्यालय आइपुगेको थियो ।
23/11/2022
चितवन 2 Latest update
विहान 6.31
घन्टी= 12778
सुर्य= 5950
रुख= 5706
6828 मतले घन्टि अगाडी
Rabi Lamichhane 💪✊🔔
22/11/2022
चितवन २ अपडेट:
कालिका १ मा ८७५ गणना हुँदा:
रवि लामिछाने (घण्टी): ५४९🔔
उमेश श्रेष्ठ (रुख): १४६
कृष्णभक्त पोखरेल (सुर्य): ११५
22/11/2022
६०० मत गन्दा ३८४ भाेट रबि लामिछाने लाई। चितवन क्षेत्र नम्बर २ मा इच्छाकामना गाउपालिकाको मतगणना सकिएपछि कालिका १ काे मतगणना सुरु,🔔🔔🙏
22/11/2022
Update: चितवन २
रवी लामिछाने (घण्टी) : ३९४९
उमेश श्रेष्ठ (रुख) : ३१७७
कुष्णभक्त पोख्रेल (सूर्य) : २७१२
20/11/2022
रबि लामिछनेको आसा लागेर मतदान गर्न आएका हौ भन्दै क्रिया बसेका दाजु भाइ मतदान गर्न लाग्दै उच्च सम्मान छ उहाहरुप्रती ।। jay 🔔🔔🔔🇳🇵