Rajgiri Sahani

Rajgiri Sahani Online Exam for special license of pharmacy ,nursing and teacher

16/01/2023
09/01/2023

उहाँ सरोज श्रेष्ठ । नेपालकै कान्छा हेडसर । उमेर : २१ वर्ष । स्थायी ठेगाना : फाल्गुनन्द १, नवमीडाँडा, पाँचथर । हाल प्रधानाध्यापकको रुपमा कार्यरत । विद्यालय : श्री बालविकास आधारभूत विद्यालय, फाल्गुनन्द १ । २०७८ कार्तिकमा करारमा नियुक्त भएर पढाउन थाल्नुभयो । ३ महिना अगाडि हेडसर नियुक्त हुनुभयो ।

काम गर्दै गर्दै भर्खरै इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट प्रथम श्रेणीमा नेपाली विषयमा स्नातक गर्नुभयो । 'मास्टर्स' गर्ने योजना पनि छँदैछ ।

हालै निम्न माध्यमिक तहमा प्रदेश १ बाट नेपाली विषयमा सिफारिस हुनुभएको छ । बधाई अनि शुभकामना ।

बिश्वका सात महादेशहरु सम्बन्धि जानकारी एकै ठाउमा😍😍
08/01/2023

बिश्वका सात महादेशहरु सम्बन्धि जानकारी एकै ठाउमा😍😍

06/01/2023
06/01/2023

Address

Bharatpur

Telephone

+9779865344636

Website

Alerts

Be the first to know and let us send you an email when Rajgiri Sahani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Rajgiri Sahani:

Shortcuts

Share

Category