ECAN-Chitwan

ECAN-Chitwan Educational Consultancy Associan of Nepal (ECAN)-Chitwan

नेपाल शैक्षिक परामर्श संघ (ECAN) पूर्वाञ्चल शाखाको पाँचौँ अधिवेशनबाट अध्यक्ष रबि कुमार गुप्ताज्यूको नेतृत्वमा निर्वाचित ...
14/12/2025

नेपाल शैक्षिक परामर्श संघ (ECAN) पूर्वाञ्चल शाखाको पाँचौँ अधिवेशनबाट अध्यक्ष रबि कुमार गुप्ताज्यूको नेतृत्वमा निर्वाचित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। 🎉

अध्यक्ष: रबि कुमार गुप्ता
नि. अध्यक्ष: हेम जीवन निरौला
उपाध्यक्ष: दुर्लभ कार्की
सचिव: गोपाल निरौला
कोषाध्यक्ष: कविता पाण्डे

कार्यसमिति सदस्यहरू:
१. किरण राई
२. अनुभव दाहाल
३. जुगल चौधरी
४. आशुतोष झा

नव–निर्वाचित टिमको सक्षम नेतृत्वमा ECAN पूर्वाञ्चल शाखाले अझ सशक्त, व्यवस्थित र प्रभावकारी रूपमा कार्य गर्दै संस्थाको गरिमा र प्रतिष्ठा अझ उच्च बनाउँदै लैजाओस् भन्ने हार्दिक कामना गर्दछु।

दिपकचन्द्र भट्टराई
अध्यक्ष
ECAN चितवन शाखा

नेपाल शैक्षिक परामर्श संघ (ECAN) रुपन्देहि शाखाको ४औं अधिवेशनबाट गोविन्द बस्नेत को नेतृत्वमा निर्वाचित सम्पुर्ण पधाधिकार...
07/12/2025

नेपाल शैक्षिक परामर्श संघ (ECAN) रुपन्देहि शाखाको ४औं अधिवेशनबाट गोविन्द बस्नेत को नेतृत्वमा निर्वाचित सम्पुर्ण पधाधिकारी लगायत कार्यसमितिलाई सफल कार्यकालको शुभकामना !!!!
अध्यक्षः गोविन्द वस्नेत (निर्वाचित)
नि. अध्यक्षः गिरिराज पान्डे
उपाध्यक्षः दिपेश अर्याल (सर्वसम्मत)
सचिवः उपेन्द्र यादव(सर्वसम्मत)
कोषाध्यक्षः राम चन्द्र खरेल(सर्वसम्मत)
सदस्यहरुः (सर्वसम्मत)
किरण राणा, शिखर गिरी धिताल, राम बहादुर खड्का र शिव पौड्याल

दीपकचन्द्र भट्टराइ
इक्यान चितवन
अध्यक्ष

उधौली पर्व, य:मरि पुन्हि दिवसको उपलक्ष्यमा यहाँहरू सवैमा हार्दिक शुभकामना ।💐
04/12/2025

उधौली पर्व, य:मरि पुन्हि दिवसको उपलक्ष्यमा यहाँहरू सवैमा हार्दिक शुभकामना ।💐

हार्दिक बधाई तथा शुभकामना ! नेपाल शैक्षिक परामर्श संघ "इक्यान झापा"  शाखाको चौथो अधिवेशनबाट  राज कुमार कार्किको नेतृत्वम...
31/10/2025

हार्दिक बधाई तथा शुभकामना !
नेपाल शैक्षिक परामर्श संघ "इक्यान झापा" शाखाको चौथो अधिवेशनबाट राज कुमार कार्किको नेतृत्वमा सर्वसम्मत निर्वाचित तपसिल को टिमलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभ-कामना !
अध्यक्ष : राज कार्की
उपाध्यक्ष : अशोक भण्डारी
सचिव : विशाल सिटौला
कोषाध्यक्ष : तुलसी पाठक
सदस्य: नविन बोहोरा
मोहन पराजुली
निशा दुलाल
सरोज खरेल

-इक्यान चितवन परिवार

Notice
31/10/2025

Notice

सूर्य उपासना र आत्मशुद्धिको पर्व छठ पूजा को पावन अवसरमा सम्पूर्ण श्रद्धालु भक्तजनमा सुख, शान्ति, समृद्धि र स्वास्थ्यको ह...
26/10/2025

सूर्य उपासना र आत्मशुद्धिको पर्व छठ पूजा को पावन अवसरमा सम्पूर्ण श्रद्धालु भक्तजनमा सुख, शान्ति, समृद्धि र स्वास्थ्यको हार्दिक मंगलकामना।
छठी मइयाँको आशीर्वादले सबैको जीवन उज्यालो र मंगलमय बनाओस्। 🌞🙏
– नेपाल शैक्षिक परामर्श संघ (ECAN) चितवन शाखा

भाइटीकाको पावन अवसरमा सम्पूर्ण दाजुभाइ र दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, प्रेम, अपनत्व र समृद्धिको हार्दिक मंगलकाम...
22/10/2025

भाइटीकाको पावन अवसरमा सम्पूर्ण दाजुभाइ र दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, प्रेम, अपनत्व र समृद्धिको हार्दिक मंगलकामना।
दाजुभाइ-दिदीबहिनीको अमूल्य सम्बन्ध सधैं अटल रहोस्। 💫

– नेपाल शैक्षिक परामर्श संघ (ECAN) चितवन शाखा 🌺

गाई तिहारको शुभ अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उज्यालो जीवनको हार्दिक मंगलकामना।...
22/10/2025

गाई तिहारको शुभ अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उज्यालो जीवनको हार्दिक मंगलकामना।
आर्थिक र आध्यात्मिक समृद्धिको प्रतीक यस पर्वले सबैमा सकारात्मकता, प्रेम र एकता फैलाओस्।

– नेपाल शैक्षिक परामर्श संघ (ECAN) चितवन शाखा 🪔🐄💐

समृद्धि र शान्तिले भरिएको लक्ष्मी पुजाको शुभकामना!
20/10/2025

समृद्धि र शान्तिले भरिएको लक्ष्मी पुजाको शुभकामना!

🐶 शुभ कुकुर तिहार 🪔विश्वास, निष्ठा र माया, यी गुणका प्रतीक हाम्रा प्रिय कुकुरहरूलाई आज सम्मान गर्ने विशेष दिन।
20/10/2025

🐶 शुभ कुकुर तिहार 🪔
विश्वास, निष्ठा र माया, यी गुणका प्रतीक हाम्रा प्रिय कुकुरहरूलाई आज सम्मान गर्ने विशेष दिन।

🌸🙏 विजया दशमी २०८२ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना 🙏🌸यस विजया दशमीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको ज...
01/10/2025

🌸🙏 विजया दशमी २०८२ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना 🙏🌸

यस विजया दशमीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा
शान्ति, समृद्धि, स्वास्थ्य, शिक्षा र प्रगतिको नयाँ उचाइ ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

नेपाल शैक्षिक परामर्श संघ (ECAN) चितवनको तर्फबाट
तपाईंहरू सबैमा दशैँको हर्ष, उमंग र आनन्दको रंग छाओस्।

🎉 शुभ दशमी 2082 -नेपाल शैक्षिक परामर्श संघ (ECAN) चितवन

महा नवमीको पावन अवसरमा हार्दिक शुभकामना 🌸नेपाल शैक्षिक परामर्श संघ (ECAN) चितवन शाखाको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभ...
30/09/2025

महा नवमीको पावन अवसरमा हार्दिक शुभकामना 🌸

नेपाल शैक्षिक परामर्श संघ (ECAN) चितवन शाखाको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, शैक्षिक संस्था तथा सरोकारवाला महानुभावहरूमा महा नवमीको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

माता दुर्गाले सबैमा शक्ति, साहस, स्वास्थ्य, समृद्धि र ज्ञानको प्रकाश प्रदान गरून् भन्ने कामना गर्दछौं।
यस पर्वले आपसी एकता, सद्भाव र नयाँ उमंग जगाओस् र नेपाली विद्यार्थीहरूको भविष्य अझ उज्ज्वल बनाओस् भन्ने हाम्रो आकांक्षा छ।

नेपाल शैक्षिक परामर्श संघ (ECAN) चितवन शाखा

Address

Bharatpur

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97756493374

Alerts

Be the first to know and let us send you an email when ECAN-Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to ECAN-Chitwan:

Shortcuts

Share

Category